Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल राष्ट्र बैंकले आमनिर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारहरूलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आज निर्देशन दिएको हो । चुनावी खर्च

    महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् ।

    १२ माघ, काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप विशेष बनेको छ। स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ। नेपा: एपमा सजिलो […]

    ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवकसहित नौ कर्मचारी खटाउने आयोगले जनाएको छ । निर्वाचन

    देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश गर्ने सबैलाई पार्टीमा स्वागत रहेको उल्लेख गर्दै अग्रवाल देशभक्त पार्टीमा प्रवेश गरेको उनले बताए । राजनीतिक

    कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले जानकारी दिए ।

    यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन्‌ । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । वसन्तपञ्चमी

    आ.व. २०८२–८३ को पुस मसान्त सम्म एक सय ६३ वटा उजुरी प्रेस काउन्सिलमा दर्ता भएका छन् ।

    जैविक चौतारीको माध्यमबाट जैविक विविधताका बारेमा छलफल गर्ने, सरोकारवाला तथा स्थानीय समुदायका ब्यक्तिहरुको सहभागितामा जैविक विविधता संरक्षणका सवाल, चुनौती र अवसरका बारेमा बहस गर्ने र जैवीक विविधता संरक्षण, जलवायु परिवर्तन सम्बन्धी सवाल तथा चुनौती समाधानका उपायहरु खोज्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

    ७ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ । […]

    Translate »