समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ १५ जनालाई उम्मेदवार बनाएको छ। पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिल समेत गरेको छ ।
आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको घरदैलोमा उनले आफ्नो विपक्षी कुनै पनि पार्टी विशेष नरहेको बताउदै गरिबी, बेरोजगारी र भ्रष्टचार रहेको बताएका छन् ।
२३ माघ, बाँके । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी पर्यापर्यटन तथा धार्मिक पर्यटनका हिसाबले सम्भावनायुक्त पालिका भएको बताएका छन्। काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदीसँगै बरफानी बाबा र भुवर भवानी मन्दिरका कारण राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र […]
समानुपातिक निर्वाचन प्रणाली (PR) तर्फ राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गर्नुका साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (FPTP) तर्फको मतपत्र छपाइ जारी छ। टिकटक
घर–घरमा पुग्दै, टोल–टोलमा पुग्दै उनी जनताका दुःख, समस्या र अपेक्षा नजिकबाट बुझ्ने प्रयासमा जुटेका हुन । विवेक कुमार श्रेष्ठ
वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ । साथै, प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरिएको छ ।
संजय कुशवाहा २२ माघ, नवलपरासी । हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा परिचित रहेको मदार बाबा मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । नवलपरासी पुर्व बिनई त्रिवेणी गाउँपालिका वडा नं. ६ परसैहिया स्थित आस्थाको मदार बाबा मेला मदरिया पहाड मेला सुरु हुन अब दुई दिन मात्र बाँकी छ । हिन्दु मुस्लिम दुबै […]
२१ माघ, बाँके । विश्व क्यान्सर दिवसको अवसरमा नेपालगञ्जमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच र प्याप स्मेयर परीक्षण गरिएको छ । ‘सानो जाँच ठूलो सूरक्षा’ मुलमन्त्रका साथ श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डल नेपालगञ्जले आयोजना गरेको शिविरमा २१ देखि ६५ वर्ष समूहका विवाहित महिलाहरुको सर्वाइकल क्यान्सर परिक्षण गरिएको हो । एचसिआरसी हस्पिटल नेपालगञ्जको सहकार्यमा आयोजना […]
२१ माघ, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल ३,१३५ (तीन हजार एक सय पैंतीस) उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, […]
प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।











