२ फाल्गुन, काठमाडाैँ । चालु आर्थिक वर्षको साउन देखि पुस सम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए । नेपाल प्रहरीको कार्ययोजना २०८० र […]
२६ माघ, काठमाडौँ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयर प्रा.लि.लाई पत्राचार गर्दै जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउनका लागि कार्यालयमा आउन भनेको हो । हाल चाँद वाग रेसिडेन्सी प्रा.लि. सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई सम्बोधन गरिएका […]
ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन
२० माघ, काठमाडौं । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका २६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लि. र प्रा. लि. का शेयर धनी […]
१९ माघ, काठमाडौँ । नेपाल प्रहरीले गत साउन १ गते देखि पौष मसान्त सम्म ६ महिनाको अवधिमा देशभर गरी ५३ हजार ६ सय ५८ वटा ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रमबाट २७ लाख ६१ हजार ८ सय ७६ जना सर्वसाधारणहरू प्रत्यक्ष लाभान्वित भएका छन । सवारी दुर्घटनाबाट बेलाबखत ठूलो धनजनको क्षति हुने […]
१९ माघ, काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरू माथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने बताएका छन । ‘धेरै स्ट्रगल गरिरहेका छौँ, बाटोमा हिँड्दा समेत ओपन नाम दिन्छन’, समुदायका सदस्यहरूले भने, ‘त्यसले समुदायका साथीहरूमा मानसिक असर परेको छ । लाञ्छना लगाउनेलाई राज्य विरुद्धको भेदभावमा कारबाही हुनुपर्छ ।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको […]
१४ माघ, काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ । ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ […]
११ माघ, काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ […]
८ माघ, बाँके । आज २२ जनवरी अर्थात छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्री राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा सरिक हुने क्रममा विभिन्न ठाँउका १२ जना घाइते भएका छन । आज हिन्दु समुदायमा ठूलो पर्वको रुपमा मनाईरहेको राम उत्सवमा केही समुहले हस्तक्षेप गरेको पाइएको छ । प्रशासनको निग्रानीका बाबजुद केही […]
२३ पौष, काठमाडौँ । नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी गराएका छन । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पौष २२ गते […]











