१६ पौष, बाँके । ईपीएस परीक्षामा सहभागी गराउनु पर्ने माग गर्दै कोरियाली भाषा सिकेका युवाले शुक्रबार बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । प्रहरीको कुटपिटबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । यो घटना सहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म मुद्दा बनेका विभिन्न घटनाका विषयमा राष्ट्रिय […]
२४ मंसिर, काठमाडौँ । एसिया इन्टरनेट कोअलिसन (एआईसी)ले नेपालमा समाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निणर्य प्रति चासो व्यक्त गर्दै आपत्ति जनाएको छ । एआईसी सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था हो । नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निणर्य प्रति आपत्ति जनाएको हो । उक्त संस्थाले पाँच दिनअघि प्रधानमन्त्री पुष्पकमल […]
२० मंसिर, बाँके । नेपाल-भारत सीमा अन्र्तगत बाँके जिल्ला संग जोडिएका सीमा स्तम्भको निर्माण, मर्मत संभार एवं पुनःस्थापन थालिएको छ । बाँके जिल्लासँग जोडिएका ७१ वटा विजोर नम्बरका सीमा स्तम्भ नेपालपक्षबाट रंगरोगन एवं मर्मत थालिएको छ । बुधबारबाट एक समारोह बीच नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर स्थित ६५१।११ (३१) नम्बरको मुख्य सीमा स्तम्भको रंगरोगन […]
१३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए । […]
१३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए । […]
५ मंसिर, बर्दिया । बर्दियाको बाँसगढीमा नगरपालिका-९ थुमनी निवासी विर बहादुर सोनीले आफ्नो घरमा भारतको गुजराजबाट पण्डित हरिकृष्ण उपाध्याय र बागेश्वरी मन्दिरका पुजारी शिरोमणी उपाध्याय सहित ४ जना ब्राह्मण ल्याएर घरको अगाडि जग्य स्थापना गरेर आफ्ना दुई छोराहरुको ब्रतबन्ध गरेका छन् । सोनीले घरको पुजामा विभिन्न ब्यक्तित्वहरुलाई निमन्त्रणा गरेका थिए । यस अघि सोनी परिवारमा […]
३ कार्तिक, ढोरपाटन । केही वर्ष अगाडि सम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौँदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो । […]
२६ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष राज कुमार साहु तेलीले वडावासीको स्तर उकास्नको लागि आफुले सक्दो प्रयास र सम्बन्धित निकायमा पहल गरीरहेको बताएका छन । क्षेत्रफलको हिसाबले ठूलो र वडाको बजेटबाट समग्र क्षेत्रको विकास सम्भव नभएपछि स्वास्थ्य, शिक्षा, कृषि, जनचेतना लगायत जनताले पाउनुपर्ने सेवा सुविधामा उनीहरुले बढी लाभ लिनसक्ने […]
२१ असोज, बाँके । बाँकेका आठ वटै स्थानीय तहले विद्युत महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले कारवाही गर्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरूले सडकबत्तीका लागि विद्युत शक्ति उपभोग गरेबापत गत असार मसान्त सम्मको रकम नतिरेपछि अबको ४५ दिन भित्र विद्युत महशुल नतिरे कारवाही गर्ने चेतावनी दिएको हो । प्राधिकरणका अनुसार ४५ दिनभित्र […]
२० असोज, बाँके । बाँकेको खजुरा स्थित श्री पशुपति माध्यमिक विद्यालयमा खाने पानीको अभाव हुदाँ विद्यार्थीहरुलाई सास्ती खेप्नु परेको छ । खजुरा गाँउपालिका वडा नं. ८ घियामा रहेको उक्त विद्यालयमा शुद्ध खानेपानीको अभाव, वाल बाउन्ड्र र भवनको समस्या रहेको बताइएको छ । यस वडाको यो पहिलो र एउटा मात्रै विद्यालय हो । खानेपानीको अभावका कारण […]










