६ साउन, भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ । भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो । भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक […]
भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट १ साउन, भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताएका छन । अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उनले पुराना मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा हप्ताको […]
३१ असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम आज चौथो दिन पनि जारी छ । गत असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका थिए […]
२९ असार, बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको […]
९ असार, बाँके । बाँकेको खजुरा गाउँपालिका गाउँ सभाको १५औं अधिवेशनको पहिलो बैठकमै विवाद उत्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम पेश गरेको भन्दैं गाउँसभामा उपस्थिती सदस्यहरुले बिरोध गरेका छन् । अध्यक्ष विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम छलफल नै नगरी गाउँसभामा पेस गरेको भन्दैं सदस्यहरु बिरोधमा उत्रिएका […]
८ असार, बाँके । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रत्येक वर्ष हजारौँको संख्या मृत्युदर बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट मानिसहरु विभिन्न प्रकारका क्यानसरका सिकार भएका छन । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज सहकार्यमा बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरु सँगको अन्तक्रियामा नेपालमा हरेक […]
८ असार, बाँके । पश्चिम नेपालकै स्वास्थ्य केन्द्रको रुपमा स्थापित बाँकेमा रगत अभाव भएको छ । बाँकेका रक्तसञ्चार केन्द्रहरुमा रगतको अभाव भएको हो । केही दिन यता भईरहेको अत्याधिक गर्मीका कारण दाताहरुले रगत दानमा ओरालो लागेको छ । यति बेला नेपालगञ्ज देशमै उच्च तापक्रमको विन्दुमा छ । जसका कारण यहाँका अस्पतालहरुमा दैनिक रुपमा विरामीको चाप […]
२ असार, बाँके । नेपालमा मेडिकल क्षेत्रमा होस वा शिक्षा क्षेत्रमा सदैव अगाडि सुषमा कोइराला मेमोरियल कलेज तथा अस्पताल अग्रपन्थीमा मानिन्छ । पछिल्लो समय मध्य तथा सुदूरपश्चिममा आफ्नो पहिचान सहित थप सेवा दिन नेपालगञ्जमा सुषमा कोइराला मेमोरियल कलेजले नेपलगञ्जमा विआइटी तथा विविए पढ्ने बिद्यार्थीहरुलाई ट्रेनिङ , स्रोत व्यवस्थापन र अनुसन्धान गर्ने उदेश्यले अब नयाँ तरिकाले […]
२९ जेठ, काठमाडौँ । राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६ औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित कार्यक्रम तथा योजनाहरू विस्तृत रूपमा समावेश गरिएको पाइएको छ । राष्ट्रिय योजना आयोगले वृहत् गृहकार्य गरेर राष्ट्रिय तथा स्थानीय स्तरमा भएको छलफल गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समेत समावेश गरेको पाइएको […]
२७ जेठ, बाँके । वर्षपिछे नेपालगञ्जमा हुने डुवानको समस्या मुक्त गर्न नगरले प्रत्येक वर्ष यहाँका नाला र ढल सरसफाई गर्दै आएको छ । वर्खा अगावै सफाईको कार्य सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले जनशक्ति खटाएको छ । बर्खायाममा नेपालगञ्जमा हुने डुबानबाट नगरवासीलाई जोगाउन नेपालगञ्जमा रहेका ठूला र साना नालाहरुको फोहर निकालिदैँछ । बैशाख ११ गतेदेखि ३५-४० जनालाई […]