लागूऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली प्रहार
गत तीन वर्षमा लुम्बिनी प्रदेशमा मात्र १ हजार ९ सय ४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ५ सय ६ जनाको मृत्यु, ३ हजार ४ सय ७९ दुर्घटना र ५ हजार ६ सय ९१ घाइते दर्ता भएका छन् । अघिल्लो वर्ष २०८०/८१ मा मृत्यु संख्या अझै बढी ५ सय ३७ थियो ।
पश्चिम नेपालकै पहिलो LINAC मेसिन जडान गरी Radiotherapy सेवा सन्चालनमा ल्याइएको छ । क्यान्सरको उपचारका लागी आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धी ।
‘सर मैले श्रीमती मारिसकेँ, पक्राउ गर्न आउनुहोस् भन्दै प्रहरीलाई फोन गरेका थिए । लगत्तै पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजङ्ग बुढथापालेले भने, ‘घटनाको कारण खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’
आफ्नै खेतमा सिँचाइ गर्नका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको गरूडा स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरुमा उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । इमेल मार्फत व्यक्तिगत विवरण संकलन गरी सर्टलिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जनाएको हो ।
कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।
कागजको अभावले अस्पताल जान नसक्ने, जोखिमपूर्ण तवरले घरमै बर्थिङ गर्नुपर्ने तथा स्वदेश समेत फर्काउन नसक्ने परिस्थितिमा यस्ता समस्या समाधानका लागि नेपाल सरकारले मानवीय तथा कानूनी सहायता प्रदान गर्नुपर्ने सांसद चौधरीले उल्लेख गरिन ।
राजेन्द्र महतो २९ असार, सिरहा । सिरहामा दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजा सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा औरही गाउँपालिका–५ स्थित मलाह टोल का २३ वर्षीय राम उदगार मलाह रहेका छन् । शुक्रबार राति गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले […]
२०३३ साल देखि भेरी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटीले रक्तसंचार सेवा संचालन गर्दै आएको छ । विगतका वर्ष देखि बिना सम्झौता संचालनमा रहेको रक्तसंचार सेवा आज कानुन रुपमा एक कार्यक्रमका बीच पहिलो पटक सम्झौता भएको हो । सम्झौता पत्रमा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हस्ताक्षर गरी बैधानिकता प्रदान गरेका हुन ।











