१९ बैशाख, बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ बालापुरमा तीन वटा घर जलेर नष्ट भएको छ । आज दिउँसो १२ बजेको समयमा चुनलाल थारु, कमल गिरी र तुलसा गिरीको घरमा आगो लाग्दा करिब २५ लाखको क्षति भएको बताइएको छ । खरको घर र गोठमा आगलागी हुँदा एउटा भैसी, ७ वटा भेडा, सुन चाँदी, […]
१५ बैशाख, बाँके । फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यावसायीले बाँकेको राप्तीसोनारी गाँउपालिका स्थित रहेको बाल संरक्षण केन्द्रमा रहेका बालबालिकालाई सहयोग गरेका छन । फ्यान क्यान लुम्बिनी प्रदेशका अध्यक्ष विजेन्द्र सिंह ठकुरीको उपस्थितिमा बाल संरक्षण केन्द्रमा रहेका बालबालिकाहरुलाई सहयोग गरेको सहकोषाध्यक्ष रामदिन मोदीले नाईल खबरलाई जानकारी गराए । फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यवसायीहरुको छातासंगठन फ्यान क्यान […]
१५ बैशाख, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका वडा नं. १ शान्तिपुरमा फुसको गोठ जलेर नष्ट भएको छ । आज बिहान करिब साढे १० बजेको समयमा बिनोद सुनारको खरले छाएको फुसको कच्ची गोठमा बिद्युतको तार शर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो । आगलागी हुँदा तत्काल प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी र स्थानियको […]
१२ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो । बैशाख ७ गते दुवै पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । […]
१२ बैशाख, काठमाडौं । आज बैशाख १२ गते अर्थात आजैको दिन नेपालमा विनाशकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा धेरै घाइते भएका थिए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा […]
८ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ को सडक पुर्वाधारमा पछाडि परेको क्षेत्र झगरपुर सम्म ग्रेभल सडक निर्माण भएको छ । वर्षौ देखि यस क्षेत्रमा सडक पुर्वाधारको समस्या थियो । सडकमा ग्रेभल र माटो पटान गरेर पिच जस्तै मर्मत गरेपछि यहाँका स्थानीय खुसी भएका छन । ४० लाखको लागतमा निर्माण भएको ग्रेभल […]
८ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै काठमाण्डौ महानगरपालिकाले जरिवाना तिर्न पत्र पठाएको छ । महानगरले शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाएको हो । पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना वैङ्क दाखिला गर्न पत्र पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा […]
६ बैशाख, सुर्खेत । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगर स्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ । तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि.(बिष्णु) ढकालले जानकारी गराए । तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । […]
६ बैशाख, बाँके । बाँकेको डुडुवाबाट प्रहरीले साढे चार लाख बराबरको अबैध ब्रोइलर कुखुरा चल्ला बरामद गरेको छ । डुडुवा गाँउपालिका वडा नं. ६ अहिरापुरुवा स्थित अबैध रुपमा ४५ सय वटा ब्रोइलर कुखुराको चल्ला करिब साढे चार लाख बराबर मुल्यको प्रहरले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं डिएसपी नारायण डाँगीले जानकारी गराए […]
६ बैशाख, बाँके । बाँकेको पिपरहवा स्थित जडिबुटी उद्योगमा लागेको आगलागी पूणर् रुपमा नियन्त्रणमा आएको छ । आज बिहान ७ बजेको समयमा जानकी गाँउपालिका वडा नं. ६ पिपरहवामा राजेश जैनले सञ्चालन गरेको बाहुबली जडिबुटी प्रशोधन उधोगमा बिधुत तार सट हुन गई एक्कासी आगलागी भएको थियो । जस लगत्तै प्रहरी चौकी गनापुर, ईलाका प्रहरी कार्यालय कोहलपुर […]