Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ८ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ को सडक पुर्वाधारमा पछाडि परेको क्षेत्र झगरपुर सम्म ग्रेभल सडक निर्माण भएको छ । वर्षौ देखि यस क्षेत्रमा सडक पुर्वाधारको समस्या थियो । सडकमा ग्रेभल र माटो पटान गरेर पिच जस्तै मर्मत गरेपछि यहाँका स्थानीय खुसी भएका छन । ४० लाखको लागतमा निर्माण भएको ग्रेभल […]

    १६ फाल्गुन, बाँके । ई-रिक्सालाई एकद्धार प्राणली लागु गर्न माग गरिएको छ । नेपाल ई-रिक्सा उद्योग महासंघ तथा सञ्जाल नेपालगञ्जले मिडिया मार्फत सरकार समक्ष विभिन्न मागहरु प्रस्तुत गरेको छ । विभिन्न कारण शिक्षा प्राप्त गर्न नसकेका युवाहरुको लागि छाकटार्न सहारा बनेको ई-रिक्सालाई स्थानीय सरकारले व्यवस्थापनको नाममा विस्थापित गरेर उनीहरुको पेटमा लात हानेको महासंघको ठहर छ […]

    २८ माघ, काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया बीच खेल हुँदैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ । भारतले आयोजक दक्षिण अफ्रिकालाई सेमिफाइनलमा हराएर फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । भारतले यस अघि […]

    २६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुने १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शनिवार विहानबाट हुने उक्त प्रतियोगितको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजनामा हुन लागेको उक्त प्रतियोगित माघ २७ गते देखि २९ गते सम्म […]

    २७ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ । ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा छैठौं नेपालगञ्ज महोत्सव संचालन […]

    २७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको छ । प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनि, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा आजबाट पूर्ण निषेध गरिएको महानगरपालिकाको […]

    २५ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ । ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा महोत्सव संचालन हुने आयोजकले […]

    २३ मंसिर, रौतहट । रौतहटमा खेत जोतिरहेका एक किसानको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बिजुलीको तार चुँडिएर लाग्दा खेत जोत्दै गरेका माधव नारायण नगरपालिका-७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको मृत्यु भएको हो । खेत जोतिरहेका उनी माथि ११ केभी लाइनको बिजुलीको तार चुँडिएर खसेर लागेपछि उनको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ […]

    २० मंसिर, बाँके । नेपाल-भारत सीमा अन्र्तगत बाँके जिल्ला संग जोडिएका सीमा स्तम्भको निर्माण, मर्मत संभार एवं पुनःस्थापन थालिएको छ । बाँके जिल्लासँग जोडिएका ७१ वटा विजोर नम्बरका सीमा स्तम्भ नेपालपक्षबाट रंगरोगन एवं मर्मत थालिएको छ । बुधबारबाट एक समारोह बीच नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर स्थित ६५१।११ (३१) नम्बरको मुख्य सीमा स्तम्भको रंगरोगन […]

    ८ मङ्सिर, बाँके । नेपालगन्जमा भएको कनक्लेभको तेस्रो संस्करणमा के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले किसनलाल दुगडले पश्चिम नेपाल खाद्यान्नको भण्डार भएकोले यो क्षेत्र रोजेको बताएका छन । अहिले धारा तेल, ज्ञान चक्की सहित धेरै ब्राण्डहरु स्थापित गर्न के एल दुगड ग्रुप सफल भएको उनले बताए । उनका अनुसार दुगड ग्रुपले धारा तेल उत्पादन […]

    Translate »