१५ कार्तिक, लन्डन । संयुक्त अधिराज्य (बेलायत) सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । लन्डन स्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, […]
७ कार्तिक, बाँके । किभा फाउन्डेसनले आफ्नो संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गर्ने भएको छ । बाँकेको नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक कार्यक्रम गर्दैछ । बडा दशैंको घटस्थापनाको दशौ दिन सम्म दुर्गा मुर्तीको पूजाअराधना गर्ने र ११ औं दिनमा मुर्ती विसर्जन गर्ने धार्मिक परम्परा सदियौं देखि चलिआएको छ । […]
२७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली […]
१८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा भोलि शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पार्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने कार्यक्रम रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत २३ वटै वडाहरुमा कर्मचारीहरुले शुक्रबार आन्दोलन स्वरुप पेन डाउन गर्ने भएका छन । नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबार विहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दवाव दिन पेन डाउन गर्ने […]
१६ असोज, बाँके । बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्यालीका कारण उत्पन्न परिस्थिती एवंम मंगलबार ओमकार परिवार हिन्दु समाजले र्याली निकाल्ने क्रममा विवाद उत्पन्न भएको जनाउदै जिल्ला प्रशासन कार्यालय बाँकेले कफ्र्यु आदेश गरेको छ […]
१४ असोज, बाँके । बाँकेको नेपालगञ्जमा बन्दको घोषणा गरिएको छ । पटक पटक हिन्दूको आस्था माथि खेलवाड हुदाँ समेत प्रशासन मौन बसेको जनाउदै मंगलबार नेपालगञ्ज बन्दको आह्वान गरिएको छ । नेपालको संविधानमा गाईलाई राष्ट्रिय जनावरको दर्जा प्रदान गरिएको भएपनि पटक पटक गाई काटिएको तथ्य बाहिरिएको छ । हिन्दू सास्त्र अनुसार गाईलाई माताको रुपमा पूज्ने चलन […]
पहुँचको आधारमा विज्ञापन कब्जा गरी अनलाइन मिडिया चलाउन खोज्ने प्रवृत्तिले चुनौती बढायो ९ असोज, काठमाडौं । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र विश्वसनीय ढङ्गले पत्रकारिता गर्दै जनताप्रति जिम्मेवार हुन आफूहरू केन्द्रित हुने प्रेस काउन्सिल नेपालसमक्ष दृढतासमेत राखेका छन् । काउन्सिलद्वारा मङ्गलबार राखिएको ३१ औँ पत्रकार […]
७ असोज, बाँके । यहि असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले देशभरमा ब्यापक चर्चा पाइरहेको छ । चर्चासँगै प्रचार प्रसारमा निस्केको ‘परदेशी २’को टिमले आइतबार नेपालगन्जमा पत्रकारहरु सँग साक्षात्कार गर्दै परदेशीको घरपरिवारका पीडा चलचित्रले दर्शाएको बताएका छन् । शनिबार चितवन हुँदै नेपालगन्ज आइपुगेको ‘परदेशी २’को टिमले नेपालगन्जका विभिन्न विद्यालयहरुमा युवाहरुसँग भेट गरेपछि […]
७ असोज, काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनुवाइको पेसी तोकिएको छ । यसअघि काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भए पछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो । त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो […]
२० भदौ, बाँके । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा नेपालगञ्जमा तीज महोत्सव तथा हस्तकला प्रदर्शन हुने भएको छ । नारी विकास केन्द्र नेपालगञ्जको आयोजनामा भदौ २२ गते देखि २४ गते सम्म संचालन हुन लागेको उक्त महोत्सवमा महिला उद्यमीले तयार पारेका हस्तकला, खानपिन परिकार, सांस्कृतिक कार्यक्रम रह्नेछ । नारी विकास केन्द्र परिसर भित्र संचालन […]











