३० असार, काठमाडौँ । चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिना सम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो ।
गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको ११ महिनाको तुुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
Advertisement
नीतिगत सुुधारसँगै चालुु आवको सुरुदेखि नै विदेशी लगानी व्रmमिक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गोरखापत्रमा खबर छ ।
टिप्पणीहरू