Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण

    २४ बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमणीकरण गरेका छन् ।

    बुधबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

    Advertisement

    राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

    Advertisement

    केही दिनअघि संघीय संसदका दुवै सदनबाट सो विधेयक पारित भएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »