Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

    २४ बैशाख, दाङ । लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

    Advertisement

    गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »