Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २१ मंसिर, बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा भएको ‘कानून र पत्रकारिताः अभिमुखीकरण कार्यक्रम’मा पत्रकारले समाचार सम्प्रेषण गर्दा सजग भएर गर्नुपर्ने बताइएको छ । महासंघको आयोजना तथा उच्च अदालत बार नेपालगञ्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले यस्तो बताएका हुन । उनले गलत […]

    क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताइन ।

    सिता आफ्नै घरमा २०८१ चैत ३१ गते मृत अवस्थामा फेला परेको घटनामा जिल्ला अदालत लमजुङबाट २०८२ वैशाख १५ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ गुलरिया रोड नजिकै सञ्चालन रहेको मुस्कान ट्रेडर्समा अवैध रुपमा भन्सार छलि ल्याइएको केराउ दाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी रमेश विष्टले जानकारी गराए ।

    स्वास्थ्य सेवा, जनचेतना विस्तार र समुदायमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएका स्वयंसेविकाहरूलाई उच्च मनोबल वृद्धि उद्देश्यले सम्मान गरिएको आयोजकले जनाएको छ। यसै समारोहमा लामो समयदेखि सक्रिय रहँदै सेवाबाट विदाइ हुनुभएकी नारायणी रुपा खेतीलाई ‘विदाइ तथा विशेष सम्मान’ प्रदान गरिएको छ ।

    अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधि

    द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग सञ्चालित ग्रीन नेपालगन्ज : सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना र स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले शून्य फोहोर विद्यालय कार्यक्रमका सातवटै मोड्युल प्रभावकारी ढंगले कसरी सिकाउने भन्ने विषयमा आवश्यक सीप र ज्ञान प्राप्त गरेका छन् ।

    १६ दिने अभियान अर्न्तगत निःशुल्क कानुनी परामर्श शुरु भएको छ । समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गरिने संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए । उनका अनुसार पिडित तथा गरिब असहाय महिलाहरुलाई कानूनमा पहुच पुरयाउनका लागि निःशुल्क कानूनी परामर्श सेवा शुरु गरिएको हो ।

    नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरीएको कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशिलता बढाउने बताए ।

    नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन ।

    Translate »