निर्वाचन आयोगले बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय सीमा निर्धारण गरेको थियो ।
समाजको यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवले सभापतित्वमा भएको कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव प्रमुख अतिथित्व थियो ।
लकुद पुरस्कार कार्यक्रममा पोखरा एभेन्जर्सको यो पहललाई सकारात्मक रूपमा लिइएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। खेल र वातावरणलाई जोड्ने यस्तो प्रयासले युवा पुस्तामा चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
काभ्रे जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भुम्लु गाउँपालिका वडा नं. ४ मा जन्मिएका तेम्बा तामाङ बुबा लालमन तामाङ र आमा सुखपति तामाङ का माइलो सन्तान हुन्। सामान्य किसान परिवारमा हुर्किएका तेम्बाको बाल्यकाल प्रकृति, अभाव र पारिवारिक मूल्य–मान्यताबीच बित्यो। सानैदेखि मेहनत, आत्मसम्मान र जिम्मेवारीको पाठ उनले घरमै सिके।
कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको छ ।
प्रेमचन्द्र झा – नेपाल पत्रकार महासंघ राैतहटका पुर्व अध्यक्ष संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान लागू भएपछि मधेस प्रदेशले धेरैले कल्पना गरेको जस्तो परिवर्तन भोग्न सकेन। संघीयता मधेसका लागि अधिकार, पहिचान र समृद्धिको ढोका खोल्ने ऐतिहासिक अवसर थियो। जनताले आफ्नै प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग र पूर्वाधार विकासमा ठोस सुधारको अपेक्षा गरेका थिए। तर संविधान कार्यान्वयनपछिको […]
पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचन पछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।
नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,
अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष शाह र केन्द्रीय सदस्य तथा सचिवालय सदस्य हरि ढकाल आउन लागेका सभापति श्रेष्ठले बताए ।
नरैनापुर गाँउपालिका अर्न्तगत शिक्षा शाखाको आयोजना र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वडा नं. ३ शंकरनगरकोटिया, नरैनापुरको सह–आयोजनामा पौष ६ गते देखि पौष ८ गते सम्म प्रतियोगिता सञ्चालन रह्ने छ ।











