Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा, सांस्कृतिक कार्यक्रममा, र्‍यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएको उजुरी निर्वाचन आयोगमा प्राप्त भएका छन्।

    १० फाल्गुन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा दलित अधिकार सम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा सँग आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सभामा दलित अधिकारसम्बन्धी विधेयक प्रस्तुत भइसकेको जानकारी दिए । उनका अनुसार सदनले विधेयकलाई दफावार छलफलका […]

    ७ फाल्गुन, काठमाडौँ । आज ७६ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । प्रजातन्त्र दिवस […]

    राष्ट्रिय सभाले २०८२ भदौ १३ गते उक्त विधेयक दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

    समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ १५ जनालाई उम्मेदवार बनाएको छ। पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिल समेत गरेको छ ।

    संजय कुशवाहा २२ माघ, नवलपरासी । हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा परिचित रहेको मदार बाबा मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । नवलपरासी पुर्व बिनई त्रिवेणी गाउँपालिका वडा नं. ६ परसैहिया स्थित आस्थाको मदार बाबा मेला मदरिया पहाड मेला सुरु हुन अब दुई दिन मात्र बाँकी छ । हिन्दु मुस्लिम दुबै […]

    ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन गरेका हुन । उक्त समारोहमा बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, संगीतकार जुगल डंगोल, संगीतकार भुपेन्द्र रायमाझी, गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, संगीतकार मनराजा नकर्मी, संचारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधब राज खरेल लगनयतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सानुबाबु

    हिन्दु मुस्लिम दुबैको आस्थाका साझा केन्द्रको रूपमा विकसित भएको मदारबाबा मेला यस वर्ष माघ २४ गते देखी शुरू हुने भएको छ । मेलाको आयोजक मदार बाबा मजार सरक्षण कमिटीले मेलाको तयारी तिब्र रूपले भई रहेको जनाएको छ ।

    जैविक चौतारीको माध्यमबाट जैविक विविधताका बारेमा छलफल गर्ने, सरोकारवाला तथा स्थानीय समुदायका ब्यक्तिहरुको सहभागितामा जैविक विविधता संरक्षणका सवाल, चुनौती र अवसरका बारेमा बहस गर्ने र जैवीक विविधता संरक्षण, जलवायु परिवर्तन सम्बन्धी सवाल तथा चुनौती समाधानका उपायहरु खोज्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

    लाक्पा दोर्जी शेर्पालाई कार्यक्रममा नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका अध्यक्ष निरोज मास्के, प्रमुख अतिथी नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति गंगाप्रसाद उप्रेती, नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघका संरक्षक, परराष्ट्रविद एवम् क्यानाडाका लागि नेपालका पुर्व राजदुत हिरण्यलाल श्रेष्ठ, पुर्व राजदुत कालीप्रसाद पोखरेल लगायतले सम्मान गरेका थिए ।

    Translate »