१९ माघभ, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले लिएको ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएकोले नागरिक सरोकारका सेवाको प्रभावकारी व्यवस्थापन गर्दै राज्यले लिएको आर्थिक, सामाजिक र भौतिक विकासको लक्ष्य पूरा गर्न सुरक्षा व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताएका छन […]
१९ माघ, काठमाडौँ । हिउँदे वर्षा र हिमपातले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सास्ती थपिएको छ । त्रिपालमुनि बस्न बाध्य भएका उनीहरुलाई पानी र हिमपातका कारण चिसो बढेपछि थप समस्या भएको हो । समयमै उचित व्यवस्थापन हुन नसक्दा चिसोका कारण भूकम्पपीडित थप मार्कामा परेका छन । गत बुधवार बेलुका देखि जाजरकोट र रुकुमपश्चिमको उच्च […]
१९ माघ, काठमाडौँ । नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोले सम्मान गरेको छ । लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो । मायाको पहिचान नेपालकी अध्यक्ष माया र सचिव सुरेन्द्रको विवाह […]
१६ माघ, काठमाडौँ । आज देशभर शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ […]
१६ माघ, बाँके । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताएकी छन । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज रूपमा पाउनुपर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन । नेपालगञ्जमा सोमबर १८ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद काफ्लेले रगतको सहज व्यवस्थापन र निःशुल्क […]
१४ माघ, काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ । ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ […]
८ माघ, बाँके । आज २२ जनवरी अर्थात छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्री राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा सरिक हुने क्रममा विभिन्न ठाँउका १२ जना घाइते भएका छन । आज हिन्दु समुदायमा ठूलो पर्वको रुपमा मनाईरहेको राम उत्सवमा केही समुहले हस्तक्षेप गरेको पाइएको छ । प्रशासनको निग्रानीका बाबजुद केही […]
६ माघ, सुनसरी । पुस माघको कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन । गृहजिल्लामा जनता सँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन । सांसद चौधरीले शुक्रबार बर्जु वडा नं. ४ का गरिब, विपन्न […]
६ माघ, काठमाडौँ । पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ । उनका अनुसार नेपालले विक्रम सम्वत २०२४ सालमा राम नवमीको अवसरमा जारी गरेको सीता–रामको तस्बिर अंकित हुलाक टिकट खरिद गर्ने इच्छा त्यस्ता व्यक्तिहरूले राख्ने गरेका छन । सो हुलाक टिकटमा विक्रम सम्वतको […]
६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा २२ जनवरी अर्थात माघ ८ गते सोमबारका दिन जिवजन्तु वध एवं मदिरा विक्री वितरणमा रोक लगाउन माग गरिएको छ । माघ ८ गते शुक्ल द्वादशीको दिन छिमेकी राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालगञ्जमा पनि भव्य रुपमा उत्सव मनाउने तयारी चलिरहेको छ । नेपालगञ्जका विभिन्न मठमन्दिरलाई […]