Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३ माघ, काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एन सी आइ टि) मा अध्यनरत विद्यार्थीले कलेज टिफिन नामक एप सार्वजनिक गरका छन् । मंगलबार क्यम्पस प्राङ्गणमा एक कार्यक्रम मार्फत एप सार्वजनिक गरिएको हो । क्यान्टिन तथा वरिपरिका रेस्टुरेन्टमा खाजा खाने समयमा हुने अत्याधिक भीडको समस्यालाई मध्यनजर गर्दै एप तयार पारेको कलेज टिफिनका संस्थापक अर्जुन […]

    ३ माघ, काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘आयो है ल्होछार’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएका हुन । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन, […]

    ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’

    २९ पौष, बाँके । बाँकेको कोहलपुर नगरपालिकाको १२ औं नगरसभा आजदेखि सुरु भएको छ । उक्त नगरसभामा नगर प्रमुख पूणर् प्रसाद आचार्यले अर्को बैठक बस्नु पूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गरेका छन । कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको […]

    जरिवाना वापतको कैद भुक्तानको लागी जेल चलान

    २६ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट अत्यधिक बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन । उनलाई प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जना सदस्यले विश्वासको मत दिएका छन । उनको विपक्षमा दुई मत परेको छ । सदनमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान […]

    राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती

    २५ पौष, बाँके । बाँकेको जानकी गाउँपालिकाको १३ औं हिउँदे गाउँसभा केही ऐन पारित गर्नुका साथै विभिन्न निणर्यहरु सहित सम्पन्न भएको छ । जानकी गाँउपालिका वडा नम्बर ३ मानपुर स्थित गाउँकार्यपालिकाको कार्यालयमा भएको १३ औं हिउँदे गाउँसभा बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा केही ऐन पारित गर्नुका साथै विभिन्न निणर्यहरु गर्दै सम्पन्न भएको हो । प्रमुख प्रशासकीय […]

    २५ पौष, बाँके । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार-प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको आयोजनामा वेस्टर्न ट्राभल मार्ट नेपाल, नेपालगन्ज ‘गेटवे अफ वेस्टर्न नेपाल’ FAM Trip नेपालगन्जमा संचालन हुन लागेको छ । नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी […]

    २५ पौष, काठमाडौँ । बहुप्रतिभाका धनी गायक एंव नायकको रुपमा परिचित यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन । मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्ट न्युज पोर्टलको अयोजनामा छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझि जातिय पहिचानको लागि विगत लामो समयदेखी पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै सर्वोत्कृष्ट […]

    Translate »