६ माघ, बाँके । नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा लाग्ने भनिएको बाल उद्यान आज आईपुगेको छ । बाँकेको नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक्दै गर्दा व्यवस्थापन कार्यले तिब्रता पाएको छ । भारतबाट आएका बाल उद्यान भन्सारको प्रक्रिया पुरा गरेर नेपालगञ्ज […]
चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव
६ माघ, बाँके । यति बेला नेपालगञ्ज शहरको बाटो, सडक, गल्लीहरुमा प्रचारगाडी गुडिरहेका देखिन्छ । प्रचारगाडी, अटो रिक्सा, ईबेटरी रिक्साहरुमा महोत्सवको व्यानर र जिङ्गल मार्फत व्यापक प्रचार भईरहेको देखिन्छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको प्रमुख आयोजना र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको सह आयोजनामा नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, […]
नयाँ तरिका, नयाँ सोच र नयाँ ढंगले एकीकृत भएर र खास गरेर स्वाराजी साथीहरु
६ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन । उनले १ सय ६७ मत प्राप्त गरेर निर्वाचित भएका हुन भने विपक्षमा एक सय मत परेको छ । सभामुख निर्वाचनमा प्रतिनिधि सभाका २ सय ७५ मध्ये २ सय ६८ जना सांसद सहभागी भएका थिए । उनलाई नेकपा (एमाले), […]
५ माघ, बाँके । दादुरा महामारी फैलिएपछि बाँकेको नरैनापुर गाँउपालिकाका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिहिबार देखि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइदैछ । दादुरा रुबेलाका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकाहरुलाई खोप लगाउन नरैनापुर स्वास्थ्य […]
५ माघ, बाँके । बाँकेको खजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । विहिबार एक समारोहका बीच खजुरा गाउँपालिबका ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डिगाउँ तथा खजुरा मिनि रङ्गशालामा प्रतियोगिता शुभारम्भ गरिएको हो । माघ ५ देखि १० गते सम्म सञ्चालन हुने मेयर रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन […]
६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन लागेको प्रादेशिक महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईदै छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादो स्थित रहेको सडक डिभिजन कार्यालयको परिसरमा हुन गइरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं […]
नेपालगञ्जमा हुन लागेको प्रदेश स्तरीय महोत्सवकाे धमाधम स्टल बुकिङ्ग हुदैँ, ८० प्रतिशत बुकिङ्ग सम्पन्न
हाल सम्म महोत्सवको करिब ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको बताइएको छ ।
४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारीका लागि सम्र्पक सचिवालय स्थापना गरिएको छ । महोत्सवको तयारी तीब्र रुपमा अगाडी बढेसंगै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित कारकादो नजिकै सचिवालय स्थापना गरिएको हो । सचिवालय कारकादो स्थित रहेको माछापुच्छे्र बैंकको पारीपट्टी […]

