Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २० साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार […]

    संगिता पाठक (सन्ध्या) १५ साउन, बाँके । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सूपर) अन्र्तगत विपद् जोखिम हस्तान्त्रणका लागि आवास बीमा कार्यान्वयन सम्बन्धि नेपालगञ्जमा छलफल भएको छ । नेपालगञ्जमा विगत एक वर्ष अगाडि देखि लागूभएको सूपर परियोजना बारे आज जनप्रतिनिधि, पत्रकार, बीमा कम्पनी र नगरका कार्मचारी बीच यस सम्बन्धि दुई वटा प्रस्तुति राखिएको थियो । […]

    ३१ असार, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले सडक तथा […]

    २६ असार, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति घोषणा भएसंगै प्रतिस्पर्धी आ-आफ्नो प्यानल बनाउन दौडधुपमा होमिएका छन । आगामी साउन २० गते हुने चुनावमा ललित कुमार रौनियार र टंक धामी प्यानल बीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियार र माओवादी […]

    १८ जेठ, बाँके । हजाराैं बिघा जमिन भएको कपास बिकास समिति नेपाल सरकारले खारेज किन गर्यो ? भन्दै लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले प्रश्न गरेकी छन । बुधबार भएको प्रदेशसभा बैठकमा जसपाकी नेतृ समेत रहेकी काफ्लेले यस्तो प्रश्न गरेकी हुन । हजारौं जना किसान कपास खेतीमा आश्रित रहेका छन र लुम्बिनी प्रदेशमा १ सय देखि […]

    ११ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेशको प्रदेश सभाको बजेट अधिवेशन भोलि शुक्रवार देखि सुरु हुने भएको छ । प्रदेश सरकारले जेठ ९ गतेमा अधिवेशन आव्हानका लागि सिफारिस गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि स्वीकृत गरेका हुन् । बैठक दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा भोलि दिउँसो १ बजे बस्ने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता […]

    १५ वैशाख, बाँके । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले यही वैशाख १८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार देउखुरीमा गोपनियताको शपथ र पदभार ग्रहण पछि बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निणर्य गरेको हो । आजको बैठकले स्थानीय उत्पादनलाई प्राथमिकता दिदै बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्‍याउने […]

    १९ चैत, कपिलवस्तु । नेकपा (एमाले) को दुई महिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत पार्टीको वाणगङ्गा नगरपालिका वडा नं. ४ को नगर कमिटीको आयोजनामा शनिबार गजेहडामा विषयगत प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा नेकपा (एमाले) का पोलिबटव्यूरो सदस्य दधिराम न्यौपानेले आउने निर्वाचनमा एमालेको बहुमत आउने गरी उत्साहका साथ जनताका काम गर्न पार्टी […]

    २५ माघ, बाँके । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार माधवप्रसाद […]

    २० माघ, बाँके । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौ बैठक आज बस्दैछ । प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठकमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा धारणा राख्ने र आगामी योजना बारेमा छलफल र सुझाव दिने पुन मगरले बताए । प्रदेश राजधानी बुटवलबाट दाङमा सारेपछि […]

    Translate »