सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अध्यक्ष साउद सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूज एवम् नव इन्द्रेणी फाउन्डेशनका अध्यक्ष रामजी लम्सालविरुद्ध मुद्दा दायर भएको हो । भ्रष्टचार
निर्वाचनका लागि महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ०३ हजार ६८९ मतदाता कायम रहेका थिए।
सुरक्षा संवेदनशीलतालाई नै मध्यनजर गर्दै इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानको हकमा भने श्रम स्वीकृति अझै खुला गरिएको छैन । यी ६ वटा देशका लागि यसअघिको स्थगनको निर्णय नै यथावत् राखिएको छ । मध्यपूर्व
जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सगरमाथा म्युजिक अवार्ड
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित एक सय १० सांसदको सूची सार्वजनिक गरेको छ ।
३ चैत्र, काठमाडौँ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले ६ हजार भन्दा धेरै ग्यास भण्डारण गरेको आरोपमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरेको अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धि स्थित उद्योगको गोदाममा १४.२ केजीका ६ हजार ३ सय ७७ ग्यास सिलिण्डर भण्डारण गरिएको […]
२ चैत्र, काठमडौँ । एघारा महिनामा देशभर छ हजार सात सत सय ९९ वटा विपद्का घटना भएका छन् । गत वैशाख देखि फागुन मसान्तसम्म देशभर १२ हजार चार सय ५८ परिवार प्रभावित भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको र ३८ जना बेपत्ता भएका […]
बैठकमा निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने विषयमा छलफल र निर्णय हुनेछ ।
ग्याँस हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्याँस पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरुमा तेल मौज्दाज हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो ।










