Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३१ बैशाख, झापा । होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । झापाको कन्काई नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको हो । आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा २३ बर्षीय मिना घाईते भएकी कोशी प्रदेशका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी […]

    ३१ बैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिनेभएका छन । आज बिहान बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको बुझिएको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, […]

    २१ बैशाख, विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको तत्वावधानमा गत फागुन ११ गते देखि संचालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको तालिम समापन भएको छ । कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ४५ जना पुरुष र ५ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता […]

    १७ चैत्र, झापा । झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-२ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । गए राती साढे ११ बजे स्थानीय ५८ बर्षीया खड्ग माया लिम्बु छिमेकीको भुई तले झुप्री घरमा सुति रहेको अवस्थामा नजिकै रहेको जंगलबाट जंगली हात्ती आएर आक्रमण गर्दा लिम्बुको घट्नास्थलमा […]

    १० फाल्गुन, बिराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका–१० स्थितमा रहेको मानव सेवा आश्रममा आश्रीत महानुभावहरुको व्यक्तिगत सरसफाई तथा फलफुल बितरण गरेको छ । कोशी प्रदेश प्रहरी कल्याण कोषको लगानी तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना र भुमिका सिप मुलक तालिम केन्द्र दमकको प्राबिधिक सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा […]

    २६ माघ, काठमाडौँ । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीच पुनः वार्ता शुरू भएको छ । शुक्रबार बिहान ९ बजेदेखि पुनः वार्ता शुरू भएको हो । यसअघि बिहीबार पनि दुई पक्ष बीच वार्ता भएको थियो । बिहीवारको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन । वार्ता शुरू गर्नुअघि आजै पहिचानवादीहरूलाई होटलमा […]

    ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन

    २३ पौष, काठमाडौँ । यही माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जस अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि […]

    ८ पौष, विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष ०७९र८० को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुखले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत […]

    २० साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार […]

    Translate »