३१ असार, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले सडक तथा […]
१६ जेठ, बिराटनगर । जातीय पहिचानवादीको आन्दोलनका कारण कोशी प्रदेशको राजधानी विराटनगर आइतवार दिनभर नै तनावग्रस्त बन्यो । आन्दोलनकोे मुख्य कारण थियो, प्रदेशको नाम कोशी राखिनु । प्रदेशको नामकरणको विरोध गर्दै आएका जातीय पहिचान पक्षधरले कोशी प्रदेशको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । आइतवार प्रदेश सभाभित्र बजेट अधिवेशन चलिरहँदा बाहिर प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको […]
२३ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटेर ज्ञापनपत्र बुझाएका छन् । प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित […]
२६ फाल्गुन, मोरङ । मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट अवैध रुपमा बालुवा बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी गस्ति टोलीले रतुवामाई-१ स्थितमा भारतिय BR389-202 नम्वरको ट्रयाक्टर नेपाल प्रवेश गरी अवैध रुपमा बालुवा भारत तर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । बालुवा सहित नियन्त्रणमा लिएको उक्त ट्रयाक्टरलाई आवश्यक कारवाहीको […]


