Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २५ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज देखि ‘श्रमाधान’ मेला सुरु हुदैँछ । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा श्रमाधान रोजगार मेला हुदैँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा मेला आयोजना गर्ने कार्यक्रम अन्तर्गत आज देखि सुर्खेतमा मेला सञ्चालन हुने भएको हो । रोजगारदाता र कामको खोजीमा […]

    २२ बैशाख, सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ’सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । ‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था […]

    २१ बैशाख, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई ’सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले […]

    १८ फाल्गुन, सुर्खेत । मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन अवस्था बारे सिकाइ आदान प्रदान गर्न तीन प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएका छन् । सात प्रदेश मध्य सबै भन्दा पहिला मानसिक स्वास्थ्य रणनीति निर्माण गरेको कर्णालीसंंग निर्माण प्रक्रिया र त्यसको कार्यान्वयन बारे अनुभव सुन्न […]

    ११ फाल्गुन, जाजरकोट । जाजरकोटको छेडागाडा नगर अस्पतालमा पहिरोको कारणले डेढ वर्ष देखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन हुनेभएको छ । निर्माण स्थल छेडागाडा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको उक्त अस्पताल आइतबारदेखि सुरु हुनेभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाको विभिन्न चरणको बैठकले ठेक्का पाएको निर्माण व्यवसायीले कामदार तथा आवश्यक निर्माण सामाग्री […]

    १० फाल्गुन, बाँके । स्वास्थ्य सेवा विभाग अन्र्तगत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छेडागाड नगर अस्पतालको लागि एन्टि रेविज भ्याक्सिनको कोटा निर्धारण गरेको छ । स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र कर्णाली प्रदेश सुर्खेतलाई एक पत्र मार्फत एन्टि रेविज भ्याक्सिनको कोटा निर्धारण गरेको महाशाखाका ब.मे.सु. डा. हेमन्त चन्द्र ओझाले जानकारी दिए । छेडागाड नगर अस्पताल जाजरकोटले मंसिर […]

    ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन

    २३ पौष, काठमाडौँ । यही माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जस अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि […]

    २५ कार्तिक, काठमाडौँ । संसदीय समितिले भूकम्प प्रभावितलाई राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा समितिले यस्तो बताएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम […]

    संगिता पाठक (सन्ध्या) १५ साउन, बाँके । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सूपर) अन्र्तगत विपद् जोखिम हस्तान्त्रणका लागि आवास बीमा कार्यान्वयन सम्बन्धि नेपालगञ्जमा छलफल भएको छ । नेपालगञ्जमा विगत एक वर्ष अगाडि देखि लागूभएको सूपर परियोजना बारे आज जनप्रतिनिधि, पत्रकार, बीमा कम्पनी र नगरका कार्मचारी बीच यस सम्बन्धि दुई वटा प्रस्तुति राखिएको थियो । […]

    Translate »