Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ११ फाल्गुन, जाजरकोट । जाजरकोटको छेडागाडा नगर अस्पतालमा पहिरोको कारणले डेढ वर्ष देखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन हुनेभएको छ । निर्माण स्थल छेडागाडा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको उक्त अस्पताल आइतबारदेखि सुरु हुनेभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाको विभिन्न चरणको बैठकले ठेक्का पाएको निर्माण व्यवसायीले कामदार तथा आवश्यक निर्माण सामाग्री […]

    १० फाल्गुन, बाँके । स्वास्थ्य सेवा विभाग अन्र्तगत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छेडागाड नगर अस्पतालको लागि एन्टि रेविज भ्याक्सिनको कोटा निर्धारण गरेको छ । स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र कर्णाली प्रदेश सुर्खेतलाई एक पत्र मार्फत एन्टि रेविज भ्याक्सिनको कोटा निर्धारण गरेको महाशाखाका ब.मे.सु. डा. हेमन्त चन्द्र ओझाले जानकारी दिए । छेडागाड नगर अस्पताल जाजरकोटले मंसिर […]

    ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन

    २३ पौष, काठमाडौँ । यही माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जस अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि […]

    २५ कार्तिक, काठमाडौँ । संसदीय समितिले भूकम्प प्रभावितलाई राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा समितिले यस्तो बताएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम […]

    संगिता पाठक (सन्ध्या) १५ साउन, बाँके । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सूपर) अन्र्तगत विपद् जोखिम हस्तान्त्रणका लागि आवास बीमा कार्यान्वयन सम्बन्धि नेपालगञ्जमा छलफल भएको छ । नेपालगञ्जमा विगत एक वर्ष अगाडि देखि लागूभएको सूपर परियोजना बारे आज जनप्रतिनिधि, पत्रकार, बीमा कम्पनी र नगरका कार्मचारी बीच यस सम्बन्धि दुई वटा प्रस्तुति राखिएको थियो । […]

    ३१ असार, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले सडक तथा […]

    ९ फाल्गुन, बाँके । सुर्खेतको एक जंगलमा लुकाई छिपाई राखेको सात नाल भरुवा र एक थान बन्दुकको खाली नाल प्रहरीले फेला पारेको जनाएको छ । आज बिहाँन जिल्ला प्रहरी कार्यालय सुर्खेतको मातहत अ.प्र.पोष्ट नेटाबाट प्र.स.नि. तारा बहादुर डांगीको कमाण्डमा तीन जनाको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी […]

    Translate »