७ चैत्र, बाँके । नेपालगञ्जको वाटरपार्कमा मङ्गलबार देखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तेस्रो दिन बिहीबार ज्योती मगरको बेजोड प्रस्तुती रहने भएकोछ । प्रतिकुल मौसमका कारण बुधबार ज्योती मगर सहितका राष्ट्रिय कलाकारको प्रस्तुती हुने पूर्वनिर्धारित कार्यक्रम बिहीबार हुने भएको हो । बुधबार स्थानीय कलाकारले आफ्नो प्रस्तु्ती मार्फत […]
७ चैत्र, काठमाडौँ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निणर्ायकको रूपमा […]
७ चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालित प्रादेशिक महोत्सवमा आज चर्तित गायिका ज्योती मगरको प्रस्तुति रह्नेछ । नेपालगञ्ज वाटरपार्कमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको दोस्रो दिन ज्योती मगरको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ […]
२९ फाल्गुन, बाँके । नेपालगञ्जमा सातौ औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं प्रर्यटन महोत्सव आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके एवम महिला उद्यमी समितिको मुख्य आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उप–महानगर समितिको सह-आयोजनामा यही चैत्र ६ गतेदेखि चैत्र १८ सम्म महोत्सव आयोजना गर्न […]
२९ फाल्गुन, बाँके । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ । गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्द बानाएर […]
२२ फाल्गुन, काठमाडौँ । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबई स्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गरेका थिए । कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथि थिए र यसैगरी मुस्लिम […]
२० फाल्गुन, काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साईकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ […]
१० फाल्गुन, काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला […]
६ फाल्गुन, काठमाडौँ । नेपालमा टिकटक माथि लगाइएको प्रतिबन्ध पुनः संकेत देखिएको छ । टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए । सांसद गणेश पराजुलीले आज बसेको प्रतिनिधिसभा बैठकमा गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटिक पुनः सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरू […]
२९ माघ, बाँके । २१५१ औं सिह फो डुगलो लोसारला टासी देलक अर्थात ग्याल्वो ल्होसार नेपालगञ्जमा सोमबार मनाइएको छ । क्यालेन्डर अनुसार माघ २७ गते मनाईने ल्होसार अन्य समुदायको पनि सोही दिन नेपालगञ्ज स्थित गुम्बामा मनाइएको कारणले सोमबार मनाइएको नेपाल शेर्पा संघ बाँकेले जनाएको छ । कार्यसमिति अध्यक्ष प्याम्बा श्री लामा शेर्पाका अनुसार ल्होसार २७ […]











