Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ९ पौष, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालित छैठौं नेपालगञ्ज महोत्सवमा चर्चित गायक पुस्कल शर्माको गीतहरुमा नेपालगञ्जका दर्शक रमाउदै झुमेका छन । सोमवार चर्चित गायक शर्माले प्रस्तुत गरेको चर्चित दोहोरी गीत ‘म जीउंन सक्दीन मुटु जलाई जलाई’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका छन । महोत्सवमा गायकले प्रस्तुत गरेको चर्चित गीतहरु ‘हो भन निर्माया आउछौ […]

    ९ पौष, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालित छैठौं नेपालगञ्ज महोत्सवमा चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन ठग्छन’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक खुलेरै रमाएका छन । सोमवार चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन ? ठग्छन’ बोलको डाइलग बोल्दा नेपालगञ्जका […]

    ८ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सवमा आज आइतबार चर्चित गायिका प्रिती आले र गायक बसन्त लम्सालको प्रस्तुती रहने भएको छ । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ ए. जि. सर्भिस प्रा. लि. नेपालगञ्जले आयोजना गरेको महोत्सवमा आज चर्चित गायिका प्रिती आले र गायक बसन्त लम्सालको प्रस्तुती रहने सचिवालयले जनाएको छ […]

    ७ पौष, बाँके । बाँकेको नेपालगञ्जमा संञ्चालित छैठौं नेपालगञ्ज महोत्सवमा चर्चित गायक टंक तिमिल्सेनाको पुक पुक गाला बोलको चर्चित गीत नेपालगञ्जका दर्शक जुर्मुर्याएका छन् । शनिवार नेपालगञ्ज स्थित सडक डिभिजन परिसर भित्र सञ्चालित महोत्सवमा टंकले गाएका चर्चित गीत कुवाको पानी घैलामा वनैको बाच्छो ओराली, राती राती नहिड हिड डिस्को पाटीमा झुन्डीएर मर्छुमा तम्रा घाटीमा, पैसा […]

    ७ पौष, बाँके । नेपालगञ्जमा सञ्चालित छैठौं नेपालगञ्ज महोत्सवमा चर्चित गायक रामजी खाँणको गीतमा नेपालगञ्जका दर्शक रमाएका छन् । शनिवार नेपालगञ्जको महोत्सवमा रामजीले प्रस्तुत गरेका आफ्नो चर्चित गीत ‘टाढाको बाटो म घुम्दै आको मायालाई देखेर बोलको’ मा हजारौं दर्शकको भिडले रमाएका थिए । उनले प्रस्तुत गरेका पानको पात छ है, मेरो मन त कता छ, […]

    ६ पौष, बाँके । चर्चित गायीका एलिना चौहान तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गर्नु भएको आफ्नो प्रस्तुतीले नेपालगन्ज महोत्सव गुञ्जयमान भएको थियो । यस्तै गायीका चौहानले,यो भाग्यमा खोट छ, यो मुटुमा चोट छ को प्रस्तुतीले झनै नेपालगन्ज महोत्सवको महोल तातेको थियो । एकपछि एक […]

    ५ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सव २०८० को आज भव्य रुपमा उद्घाटन भएको छ । कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले रिवन काटेर महोत्सबको उद्घाटन गरेका हुन । उद्घाटनसत्रमा बोल्दै कृषि मन्त्री अहिरले कृषि प्रधान देशमा कृषकलाई बढि प्रथामिकताका साथ लैजाने बताएका छन । असल देशका व्यक्ति सधै असल बाटो हिड्नु पर्नेमा सधै […]

    ४ पौष, बाँके । बाँकेको नेपालगञ्जमा यही पौष ५ गते विहीबार सञ्चालन हुन लागेको छैठौं महोत्सवमा प्रदेश स्तरीय खुल्ला एकल नृत्य प्रतियोगिता हुने भएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवमा पौष ५ गते अडिसन हुने महोत्सव स्थित सचिवालयले जनाएको छ । उक्त प्रतियोगितामा भाग लिन चाह्ने […]

    १ पौष, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवमा आउन लागेका अतिथि कलाकारहरु नामावली सार्वजनिक गरिएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकार आउन लागेका सचिवालयले जनाएको छ । महोत्सवमा विराज भट्ट, प्रमोद खरेल, बद्री पंगेनी, प्रकाश सपुत, […]

    २५ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ । ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा महोत्सव संचालन हुने आयोजकले […]

    Translate »