२० असोज, काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ’कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन । ’लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौ । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने […]
६ असोज, काठमाडौँ । कसैसंग माया बस्यो भने कस्तो हुन्छ होला ? आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद, उनकै कल्पना, जता गए पनि उनको याद संगसंगै, छायाँले जस्तै पछ्याइरहन्छ उनको यादले, पलभर पनि छोड्दैन । मुटुको हर ढुकढुकीमा उनकै आभाष मिल्ने गर्दछ । विपनीमा मात्र होइन हर […]
२६ साउन, काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको […]
२५ साउन, काठमाडौँ । गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा योगेश काजी शाहको संगीत र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको छ । गीतको भिडियो पीआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको […]
१२ साउन, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालगञ्जमा भब्य रुपमा गाईजात्रा मनाईने भएको छ । नेपाली पात्रो अनुसार यस वर्ष भदौ ४ गते मंगलबार गाईजात्रा (सापारु) परेको छ । नेवाःपुचः बाँकेको आज बसेको कार्यसमिति बैठकले गाईजात्रा अर्थात सापारु धुमधानका साथ मनाउने निणर्य गरिएको सचिव विवेक कुमार श्रेष्ठले जानकारी गराए । जितेन्द्र कुमार […]
११ साउन, बाँके । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो । भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत […]
४ साउन, काठमाडौँ । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिएका हुन । भदौ १६ गते देखि […]
३० असार, काठमाडौँ । माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि घरमा नै मौलाउँछ पिरती । एकअर्काको भर, एकअर्का प्रतिको विश्वास, एकअर्का प्रतिको समर्पणभाव यी सबै कुरा त्यहि सानो […]
२४ असार, काठमाडौँ । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबार देखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ । आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट […]
किस्मत खतिवडा १५ असार, विराटनगर । प्रत्येक महिनाको तेस्रो शनिवार नियमित साहित्यिक कार्यक्रम गर्दै आइरहेको नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले आज असार १५ गते दाहाल प्रतिष्ठान, बिराटनगरको सभाहलमा मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। साकोस बिराटनगर शाखाका अध्यक्ष मञ्जु घिमिरे दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बिराट साहित्य संगमका प्रधान सम्पादक रामबाबु दाहालले […]











