२ मंसिर, काठमाडौँ । उनी नै जीवन हुन् अनि जीवन भन्नु नै उनी हुन्, सपनीमा पनि उनी छिन्, विपनीमा पनि उनी छिन् । उनी छिन् र त जीवन जीवन जस्तो बनेको छ । उनी छिन् र त जीवनले गति लिएको छ, लय लिएको छ, पलपल, हरपल जीवनमा खुसी छाएको छ । साच्ची कति प्यारी उनी, […]
संजय कुशवाहा ३० कात्तिक, नवलपरासी । नवलपरासी नवलपरासीको सुस्ता गाँउपालीका वडा नं. ५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला शुक्रबार सम्पन्न भएको छ । मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारतको महराजगंजका जितेन्द्र पहलवान विजेता बनेका थिए भने द्वितीयमा भारतको गोरखपुर बस्ने अनिल पहलवान विजेता भएका छन भने तृतीयमा भारतको कुशिनगर […]
चनु थापा निर्मात्री रहेको यस भिडियोलाई निर्देशक निकेश खड्का
हिमालको काखमा अवस्थित लाङटाङ-क्यान्जिङ बुद्धमन्त्र लेखिएका लुङता फहराइरहे लाङटाङ सम्म जीवनका एकपटक पुग्नै पर्ने गन्तव्य हो लाङटाङ हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकोले असहजताको बिचमा पनि पदयात्रको लागि जान तयार भए । बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ […]
१४ कात्तिक, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा […]
११ कात्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजनामा हुन लागेको प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ लाई सफल पार्न होटल व्यवसाय संघ बाँके र नेपाल आदिवासी जनजाति महासंघ बीच सहकार्य भएको छ । मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा होटल व्यवसाय संघ बाँकेले प्रथम […]
६ कात्तिक, बाँके । कात्तिक २९ गतेदेखि सञ्चालन हुने महोत्सवका लागि राजनीतिक दलहरुसंग मंगलवार नेपालगञ्जमा छलफल गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको महोत्सव बारे राजनीतिक दलहरुसंग मंगलवार छलफल गरिएको हो । महोत्सवको तयारी बारे नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारले महोत्सव लगाउनु समान्य कुरा नभएको हुनाले यसमा […]
४ कात्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगञ्जमा महोत्सव गर्ने भएको छ । आज नेपालगञ्ज स्थित बौद्ध गुम्बामा पत्रकार सम्मेलन मार्फत आयोजकले यहि कात्तिक २९ देखि मंसिर १८ गते सम्म महोत्सव सञ्चालन गर्न लागेको जनाएको छ । आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा संरक्षण गर्ने उद्देश्यका साथ ‘प्रथम […]
२८ असोज, काठमाडौँ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। भिडियो संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक […]
२६ असोज, बाँके । बडादशैंको आज दशौं दिन नेपालगञ्जमा ५५ फिटको रावणको पुत्ला दहन गरिएको छ । करिब डेढ सय वर्ष देखि आयोजना हुदैँ आएको रामलिला कार्यक्रममा आज साँझ रावणको पुत्ला दहन गरिएको हो । यस वर्ष आयोजना गरिएको एक सय ५७ औं रामलीला महोत्सव कार्यक्रममा कुम्भकरण, मेघनाथ र रावणको वध गरिएको हो । भारतको […]











