Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २४ मंसिर, काठमाडौँ । लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य […]

    २३ मंसिर, चितवन । चितवनको सौरहामा १७ औँ हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । सन् २०१८ देखि रोकिएको महोत्सव यस वर्ष पुनः शुरु गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा यही पौष १० देखि पौष १४ गतेसम्म चित्रसारीको चौरमा हुने उक्त महोत्सवले अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्य रहेको हात्ती तथा […]

    १३ मंसिर, बाँके । प्रत्येक वर्षझै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला आज बुधबारबाट शुरु भएको छ । धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिद्वारा पत्रकार सम्मेलन गरी […]

    १० मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ मा सञ्चालन हुन लागेको धार्मिक तथा सांँस्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । धार्मिक मुल्य मान्यताका साथ प्रत्येक वर्ष कार्तिक शुक्लको पूर्णिमाकाे अवसरमा आयोजना हुने नहान मेला यस वर्षपनि सोमबार देखि शुरु हुने आयोजकले जनाएको छ । यो मेला धार्मिक रुपमा वर्षौ देखि सञ्चालन हुदैँ […]

    २४ असोज, काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौँको टुसाल स्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको […]

    ७ असोज, बाँके । यहि असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले देशभरमा ब्यापक चर्चा पाइरहेको छ । चर्चासँगै प्रचार प्रसारमा निस्केको ‘परदेशी २’को टिमले आइतबार नेपालगन्जमा पत्रकारहरु सँग साक्षात्कार गर्दै परदेशीको घरपरिवारका पीडा चलचित्रले दर्शाएको बताएका छन् । शनिबार चितवन हुँदै नेपालगन्ज आइपुगेको ‘परदेशी २’को टिमले नेपालगन्जका विभिन्न विद्यालयहरुमा युवाहरुसँग भेट गरेपछि […]

    २० भदौ, बाँके । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा नेपालगञ्जमा तीज महोत्सव तथा हस्तकला प्रदर्शन हुने भएको छ । नारी विकास केन्द्र नेपालगञ्जको आयोजनामा भदौ २२ गते देखि २४ गते सम्म संचालन हुन लागेको उक्त महोत्सवमा महिला उद्यमीले तयार पारेका हस्तकला, खानपिन परिकार, सांस्कृतिक कार्यक्रम रह्नेछ । नारी विकास केन्द्र परिसर भित्र संचालन […]

    २० भदौ, बाँके । बाँकेको खजुरामा असोज १ गते बृहत तीज महोत्सव हने भएको छ । खजुरा क्षेत्र संरक्षण समितिले आयोजना गर्न लागेको ‘१८ १८औं बृहत खजुरा तीज महोत्सव – २०८०’को तयारी तीव्र रुपमा भई रहेको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए । २२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरता क्रममा यसवर्षको […]

    ७ भदौ, बाँके । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्जमा धुमधामका साथ गाईजात्रा मनाईने भएको छ । नेपाली पात्रो अनुसार यस वर्ष गाईजात्रा भदौ १४ गते बिहीबार परेको छ । यस अघि नै गाईजात्रा मनाउने सम्बन्धमा छलफल भईसकेको नेवा:पुच: बाँकेका सचिव बिवेक कुमार श्रेष्ठले जानकारी दिए । गत साउन २७ गते कार्यसमिति गुठीहरु पार्सद, […]

    ६ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा ट्यालेन्ट हन्ट अफ बाँके २०२३ हुन लागेको छ । केबि डान्स स्टूडियो रुपन्देहीको आयोजनामा यहि भदौ ९ गते नेपालगञ्जमा ट्यालेन्ट हन्ट अफ बाँकेको फाईनल फिनाले हुन लागेको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत फाईनल फिनाले नेपालगञ्ज स्थित होटल बाटिकामा हुन लागेको जनाएको छ । कार्यक्रमकी संयोजक अन्जु रसाईलीले […]

    Translate »