२१ साउन, बाँके । नेपालगन्जमा नेपाली सुपरस्टार डान्सिङ एण्ड सिङ्गिङ प्रतियोगिता हुने भएको छ । आर के वि नृत्य एवं कलाकेन्द्र र हेन्कक इन्टरटेनमेन्ट हाउसको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा भारतको विभिन्न क्षेत्रमा अडिसिन लिएर भारतीय प्रतिस्पर्धीको समेत सहभागीता रहनेछ । प्रतियोगिताको फिनाले नेपालगन्जमा सम्पन्न हुने भए पनि अडिसन भने बाँके, बर्दिया र दाङमा समेत […]
१३ साउन, बाँके । मोहर्रमको शनिवार अन्तिम दिन नेपालगञ्जका विभिन्न स्थानमा राखिएको ताजियालाई धुमधाम संग बिसर्जन गरिएको छ । नेपालगञ्ज तथा आसपासका क्षेत्र लागयत तथा गाँउगाँउमा राखिएको ताजियालाई धुमधामसंग बिसर्जन गरेर मोहर्रम पर्वको विदाई गरिएको हो । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा करोड बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना […]
२७ असार, काठमाडौँ । सर्वियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड क्लबमा गएराति भएको क्वाटरफाइनलमा जोकोभिचले रुसका आन्द्रे रुबलेभमाथि चार सेटको पुनरागमन जित निकालेका हुन् । विश्व नम्बर दुई जोकोभिच एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । सातौँ वरीयताका रुबलेभले पहिलो सेट ६–४ ले जितेका थिए । जोकोभिचले त्यसपछिका तीनवटै सेट जितेका थिए । उनले दोस्रो सेट ६–१ तेस्रो ६–४ र चौथो सेट ६–३ ले […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि शुक्रबार हुदैँछ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार सेमीफाइनल राउण्ड सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १८ जना फाइनल राउण्ड सम्म पुग्न सफल भएका […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि शुक्रबार चर्चित राष्ट्रिय गायक र गायिकाको बेजोड प्रस्तुति रह्ने भएका छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार गायिका मेलिना राई र गायक गोपाल जि एम आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित राष्ट्रिय स्तरका गायक र गायिकाले बेजोड प्रस्तुतिका साथ माहोल तताएका छन । उनीहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिदैँ नचाएका हुन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा बिहीबार गायक एवं मोडल दुर्गेश थापा […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित राष्ट्रिय स्तरका गायक गायिका आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बिहीबार गायक एवं मोडल दुर्गेश थापा, गायिका भूमिका गिरी आउने भएका महोत्सवका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले […]
भोलि यी कलाकार आउदै
२४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि बुधबार गायक शिव परियार सहितका चर्चित कलाकार आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बुधबार राष्ट्रिय ख्याती प्राप्त गायक शिव परियार र गायिका जानकी तारामी आउने भएका प्रचारप्रसार समितिका […]
२४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज मंगलबार चर्चित गायक पशुपति शर्मा र कमल खत्री सहितका चर्चित कलाकारले बेजोड प्रस्तुति राखेका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंगलबार राष्ट्रिय ख्याती प्राप्त गायक पशुपति शर्मा, गायक कमल खत्री […]




