२९ मंसिर, काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम पेश गरेका छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा खाँण छाड्न आदेश दिएको थियो । जस पश्चात उनी आज शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत […]
२८ मंसिर, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि […]
२७ मंसिर, बाँके । नेपालगञ्जबाट अवैध रुपमा लैजादै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ । मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० साझा चोक स्थित चारबाहिनिबाट जमुनाह तर्फ जादै गरेको भारतको बाबागंजका बर्ष ४० वर्षिय बब्लु भन्ने संजय कुमार सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । […]
२६ मंसिर, बाँके । बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने माग […]
२५ मंसिर, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारा स्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी भएको सालिग्राम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मन्दिर परिसर भित्रबाट १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थान सहित सोही नगरपालिका-९ गोब्रेला बस्ने ३४ […]
२५ मंसिर, काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले एनसेल बारे औपचारिक रुपमा छानविन थालेको छ । उक्त छानविन समितिले यसबारेमा कुनै तथ्यपरक जानकारी सूचना भए [email protected] इमेल गर्न समेत आग्रह गरेको छ । मलेसियाली कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि कारोबार आकस्मिक र अविश्वसनीय […]
२४ मंसिर, काठमाडौँ । नागढुङ्गामा दुई किलो सुन बरामद प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेइ रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा […]
२३ मंसिर, बाँके । पशुपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १७ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको उक्त संस्थाको प्रधान कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ४ करोड २६ लाख ४ हजार ३ सय ८२ रुपैयाँ बराबारको कारोबार गरेको जनाएको छ । संस्थाले शेयर पुँजी ३३ लाख ७२ […]
१७ मंसिर, काठमाडौँ । आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट हुनेभएको छ । नेपाल वायु सेवा निगमले अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा शुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निणर्य गरेको हो । ‘अन्तर्राष्ट्रिय अपाङ्गता […]
१७ मंसिर, काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै उठाउन निर्देशन दिएको छ । मन्त्रालयको गत २२ कात्तिकको निणर्यबाट सडक बत्ती सहित विभिन्न सरकारी निकायबाट नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो । सरकारी कार्यालय मध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको […]