Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २९ माघ, सुनसरी । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट झण्डै दुई करोड रुपैयाँका नक्कली नेपाली नोट बरामद गरेको छ । इनरुवा नगरपालिका–४ बाट भारतीय बीआर ११ एक्स ३४२९ नम्बरको गाडीमा १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । भण्टावारीबाट इनरुवा तर्फ आइरहेको भारतीय स्कोरपियोभित्र झोलामा राखिएको नक्कली रुपैयाँ […]

    २४ माघ, काठमाडाैँ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोका विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । केही महिना पहिले हङकङबाट काठमाडाैँ ल्याएको बेला बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमला विरुद्ध इन्टरपोलद्वारा ‘डिफ्युजन नोटिस’ जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]

    ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन

    २० माघ, काठमाडौं । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका २६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लि. र प्रा. लि. का शेयर धनी […]

    १९ माघ, काठमाडौँ । नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोले सम्मान गरेको छ । लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो । मायाको पहिचान नेपालकी अध्यक्ष माया र सचिव सुरेन्द्रको विवाह […]

    १६ माघ, काठमाडौँ । एनसेलको शेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले एनसेलको शेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने निष्कर्ष निकालेको छ । समितिले आजियाटा र स्पेक्ट्रलाइट यूके बीच भएको खरिद–बिक्रीलाई यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ । डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गाल संयोजकत्वको पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार […]

    १५ माघ, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका जनप्रतिनिधिहरुले पालिकाको प्रमुख प्रशासकीय अधिकृत विरुद्ध ज्ञापनपत्र बुझाएका छन । मायादेवी गाँउपालिकाका ८ वटै वडाध्यक्षहरुले सोमबार पालिका प्रमुख वलिउद्धिन मुसलमान मार्फत संघीय ममिला तथा सामन्य प्रशासन मन्त्रालय सिंहदरबारलाई ज्ञापनपत्र बुझाएको हो । प्रमुख प्रशासकीय अधिकृत सबिन सिंह चौधरीले जनप्रतिनिधि र आम जनसमुदाय संग अभद्र तरिकाले प्रस्तुत हुने र […]

    १४ माघ, बर्दिया । बर्दियाको गेरुवामा गोठमा भएको आगलागीमा जनधनको क्षति भएको छ । आज विहान करिब २ बजे गेरुवा गाउँपालिका–०६ पर्सेनिपुर जनकटोल स्थित मुक्त बहादुर बस्नेतको भान्साघर सहित ३ कोठे खरले छाएको कच्चि गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गोठमा भएको आगलागीमा १ भैसी, १ भैसीको पाडो, ५ खसीबाख्रा, १६ […]

    हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला ! भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन । […]

    Translate »