२ साउन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको जनाएको छ । समितिले मंगलबारका लागि तोकेको मूल्यसूची अनुसार गोलभेँडा सानो लोकलको समेत प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।
यस्तै टनेलको गोलभेँडाको मूल्य ७८ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । यस्तै आलु रातोको ४८, काउली स्थानीयको ८०, मूला रातोको ५०, टाटे सिमीको १४०, भिण्डीको ८०, तामाको १२०, अंगुर हरियोको ५०० रुपैयाँमा कारोबार भएको छ ।
Advertisement
मूल्यसूचीः 
















टिप्पणीहरू