२८ माघ, काठमाडौ । रंगकर्मी नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ माघ २७ गतेदेखि मञ्चन सुरु भएको छ । कालिकास्थान स्थित सर्वनाम थिएटरमा प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिकाे एउटा कथा समेटेर नाटक तयार पारिएको छ । बिदेशमा नेपालीले गरेका दु:ख, त्याग र समर्पणलाई समेत नाटकमा प्रस्तुत गरेको रंगकर्मी […]
पृष्टभूमि साविक कृस्ती नाच्ने चौर गा.वि.स.वडा नं.४ रामदी, एकहाते हाल पोखरा महानगरपालिका २१ एकहातेमा अवस्थित देवी मन्दिर १६ औं शताब्दीमा स्थापित शक्तिपीठ हो । नेपालको शाह वंशको पुर्ख्यौली थलो नुवाकोट राज्यका प्रथम शाशक जैत खानका वंशज मतीखानको पालामा मट्टीखान कालिका कोट स्थापना भएपछि यस ठाउँमा बस्ने सात सय घर कुरियाबाट कालिका भगवतीको पूजा आराधना गरिँदै […]
हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला ! भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन । […]
अहिले पनि परिवार नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्याउँछ भन्नेे धारण राख्नेको संख्यासमेत ठूलो छ । सत्य के हो त ? के हो परिवार नियोजन ? परिवार नियोजन अंग्रजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ । खासगरि नेपालमा प्रायले परिवार नियोजन भन्ने वित्तिकै स्थयी बन्ध्याकरण भनी बुझ्छन् । तर, […]
नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट सदस्य पदका उम्मेद्वार हुन प्रमोद कुमार अग्रवाल । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता पनि हुन । अत्यन्त सरल, मिलनसार, परोपकारी स्वभावका धनी, धैर्य गर्न सक्ने विषयवस्तुको सुक्ष्म अध्ययन […]
नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट सदस्य पदका दावेदर हुन यूराज ढकाल । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुन ढकाल । सरल स्वभावका ढकाल विगत २६ वर्ष देखि थोक विक्रेता व्यवसायमा आवद्ध रहेका छन । […]
प्रष्ट वक्ता, हक्की स्वभावका आफना जिम्मेवारी र बाचालाई पुरा गर्न सक्ने क्षमताका उर्जावान हुन मख्खन धामी । नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट कोषाध्यक्ष पदका उम्मेद्वार हुन मख्खन बहादुर धामी। उनी एक सफल व्यवसायी पनि हुन । राजनितिहुँदै व्यवसायिक क्षेत्रमा सफलता हासिल […]
नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट सदस्य पदका दावेदर हुन पदम श्रेष्ठ । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता पनि हुन । नेपालगञ्जमा विगत २० वर्ष देखि उनी व्याग व्यवसायमा आवद्ध रहेका छन । उनी […]
नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट उपाध्यक्ष (वाण्ज्यि तर्फ) पदका दावेदर उम्मेद्वार हुन विष्णु प्रसाद श्रेष्ठ । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता पनि हुन । अत्यन्त मिलनसार, परोपकारी स्वभावका धनी, धैर्य गर्न सक्ने विषयवस्तुको […]
नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट अध्यक्ष पदका दावेदर उम्मेद्वार हुन ललित कुमार रौनियार । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुन रौनियार । पिता जदुनाथ प्रसाद रौनियार (मुनिम जी) र आमा द्रोपदी देवी रौनियारको कोखबाट […]











