४ मंसिर, काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा तय भएको हो ।
आज बस्ने बैठकले ११ औं महाधिवेशनको तयारीबारे छलफल गर्नेछ ।
Advertisement
यस्तै, आजको सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाबारे पनि छलफल गरिने बुझिएको छ । यसबाहेक समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।

















टिप्पणीहरू