Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ११ साउन, काठमाडौँ । २०२४ को सर्वेमा विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट ९८ औं स्थानमा परेको छ । जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधारमा द हेन्ली पासपोर्ट इन्डेक्सले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ । यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने विश्वका सबैभन्दा शक्तिशाली […]

    ११ साउन, बाँके । बाँकेको जानकी गाँउपालिका-१ स्थित सिमानाका पाचपोखराबाट बुधबार प्रहरी चौकी साईगाँउले अबैध रुपमा नेपाल ल्याइएको सामान बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँके मातहत प्रहरी चौकी साईगाँउका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु शाहीले उक्त सामान करिब ६ लाख बराबरको रहेको विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । तर जिल्ला प्रहरी कार्यालय बाँकेले […]

    १० साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म १ सय ३३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ […]

    ८ साउन, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. २ रामनगर पाझाबाट गत असार २३ गते राति १५ वर्षिय भोला भन्ने रामु केवट बेपत्ता भएका थिए । दुई साता वितिसक्दा समेत उनको कुनै पनि खबर छैन । स्थानीयले गत असार २३ गते राप्ती नदीको बहावले बगाएर ल्याएको काठ दाउरा संकलन गरेका थिए । स्थानीय हेम्मन […]

    ३ साउन, काठमाडौँ । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो । यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो ।’ राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचान सम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ । वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट […]

    ३१ असार, काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो । जस अनुसार उपप्रधान सहित अर्थमन्त्रीको जिम्मेवारीमा विष्णु पौडेललाई टुंगो लागेको हो । यो पनि पढ्नुहोस यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन । राष्ट्रिय सभा सांसद देवेन्द्र […]

    ३१ असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम आज चौथो दिन पनि जारी छ । गत असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका थिए […]

    ३० असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम आज तेस्रो दिन पनि जारी छ ।   गत असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका […]

    २९ असार, बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको […]

    २६ असार, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म ८३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी […]

    Translate »