२५ माघ, बाँके । कृष्ण खत्री क्षेत्रीले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार आयोजक जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४-० ले सहजै पराजित गरेको छ । जय किसानका लागि कृष्णले २४औं, ५२औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक […]
संजय कुशवाहा २५ माघ, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका वडा नं. २ महलबारी स्थित आस्थाको मेला मदार बाबा मेला शुक्रबार देखि शुरु भएको छ । मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैको आस्थाका साझा केन्द्रको रूपमा विकसित भएको मदारबाबा मेला यस वर्ष माघ २७ गते देखि शुरू हुदैँछ । आयोजक कमिटीले मेलाको तयारी अन्तिम चरणमा पुगेको […]
२५ माघ, बाँके । बाँकेको नेपालगञ्जमा नेपाल-भारतको इतिहास, परम्परा र धर्मको सदियौँ पुरानो सम्बन्धमा स्थापित सम्बन्ध घनिष्ट, व्यापक र बहुआयामिक रहेको र दुई देशबीच गहिरो राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध एक कार्यक्रम मार्फत बारे व्यापक चर्चा गरिएको छ । राष्ट्रिय एकता अभियान, बाँके शाखाले बुधबार आयोजना गरेको नेपाली संस्कृति र बिकास क्षेत्रमा नेपाल-भारत […]
२५ माघ, बाँके । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार माधवप्रसाद […]
२५ माघ, बाँके । नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बिहिबार फाल्कोन स्पोर्टस क्लबले जित हासिल गरेको छ । मंगलप्रसाद उच्च माविको खेल मैदानमा फाल्कोन स्पोर्टस क्लबले नेपालगञ्ज थन्डर ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालगञ्ज थन्डरले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १९ रन बनाएको थियो । नेपालगञ्ज […]
भोलि यी कलाकार आउदै
२४ माघ, बाँके । खजुरा युनाइटेड क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २-० ले पराजित गरेको छ । खजुरा युनाइटेडका लागि निरज सुनारले १६औं मिनेट र सरोज क्षेत्रीले ३३औं मिनेटमा गोल गरेका […]
२४ माघ, बाँके । नेपालगञ्ज च्याम्प्स र होलिल्यान्ड स्कुलले मंगलबार नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा नेपालगञ्ज च्याम्प्सले बिरता क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । अर्को खेलमा होलिल्यान्डले बाल शिक्षालाई १ सय ४६ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको […]
२४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा स्थानीय स्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला सम्पन्न भएको छ । प्राकृतिक विपतको जोखिममा रहेका बस्तीहरुमा भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत गरिएको नक्सांकनको पृष्ठपोषण लिने गरी मंगलबार आयोजित कार्यशालामा सरोकारवाला निकाय, संघसंस्था एवम् स्थानीयहरुको सहभागिता थियो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा […]
२४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि बुधबार गायक शिव परियार सहितका चर्चित कलाकार आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बुधबार राष्ट्रिय ख्याती प्राप्त गायक शिव परियार र गायिका जानकी तारामी आउने भएका प्रचारप्रसार समितिका […]

