Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २० फाल्गुन, ललितपुर । ललितपुर महानगरपालिका-१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१४ नख्खिपोट बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५ रूपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको […]

    १८ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ […]

    संजय कुशवाहा १८ फागुन, नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीमा संलग्न ३ ट्याक्टर र कोईला गरी १५ लाख ९७ हजार ५ सय मुल्य बराबरको अवैध कोईला नियन्त्रणमा लिएको छ । नवलपरासी पश्चिममा सशस्त्र प्रहरी प्रमुख एसपी धिरेन्द्र राज न्यौपानेले जिल्लामा आएदेखि अबैध काम गर्ने माथि धमाधम एक्सन लिँदै आएका बुझिएको छ । भारत र […]

    १७ फाल्गुन, काठमाडौं । आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।  

    १५ फाल्गुन, ललितपुर । बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई […]

    १४ फाल्गुन, दिल्ली । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई दिल्लीको अन्तःशुल्क नीति मुद्दामा सोधपुछ पछि सीबीआईले पक्राउ गरेको छ । सिसोदिया एजेन्सीमा उपस्थित हुन बिहान ११ बजे सीबीआई मुख्यालय पुगेका थिए । सिसोदिया माथि अन्तःशुल्क घोटालामा संलग्न रहेको आरोप लगाइएको छ । सीबीआई मुख्यालय बाहिर सुरक्षाका लागि करिब २०० अर्धसैनिक र दिल्ली पुलिसका कर्मचारीहरू तैनाथ गरिएको […]

    एजेन्सी १४ फाल्गुन, इटाली । आइतबार बिहान दक्षिणी इटालीको तटमा आप्रवासी बोकेको काठको डुङ्गा चट्टानमा ठोक्किँदा केही बालबालिका सहित ५८ जनाको मृत्यु भएको बताइएको छ । अफगानिस्तान, इरान र अन्य धेरै देशका आप्रवासीहरू लिएर केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त जहाज क्यालाब्रियाको पूर्वी तटमा रहेको समुद्री तटीय रिसोर्ट स्टेकाटो डि कुट्रो नजिकै आँधीबेहरीमा दुर्घटनाग्रस्त भएको […]

    १४ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरू सँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मान सहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको जानकारी गराए । त्यस क्रममा प्रधानमन्त्रीले भने, ‘आज जनयुद्धको क्रममा पहिलो […]

    १३ फाल्गुन, बाँके । बाँके प्रहरीले लागुऔषध ब्राउन सुगर मुद्दामा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर स्थित चप्परगौडीबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको हो । आज बिहान करिब ३ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी नजिकै बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.७ का २१ बर्षिय बिशाल सिंह ठकुरी […]

    ९ फाल्गुन, बाँके । सुर्खेतको एक जंगलमा लुकाई छिपाई राखेको सात नाल भरुवा र एक थान बन्दुकको खाली नाल प्रहरीले फेला पारेको जनाएको छ । आज बिहाँन जिल्ला प्रहरी कार्यालय सुर्खेतको मातहत अ.प्र.पोष्ट नेटाबाट प्र.स.नि. तारा बहादुर डांगीको कमाण्डमा तीन जनाको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी […]

    Translate »