२९ माघ, बाँके । बाँकेको नेपालगञ्ज महोत्सवमा भएको घटनाको खण्डन गर्दै आफ्नो कुनै पनि हात नरहेको संगीता पाठकले बताएकी छन । नेपालगञ्ज महोत्सवमा भएको लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिताको परिणाम घोषणा गर्ने क्रममा अभिभावक र आयोजक बीच भएको विवादलाई आधार बनाएर पाठक माथि लगाइएको आरोप प्रति आफ्नो गम्भिर आपत्ति सहित ध्यार्नाषण भएको एक पत्रकार सम्मेलन मार्फत […]
२८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा तनावग्रस्त स्थितिका कारण स्थगित भएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आयोजकले दर्शक बीच उनीहरुले माग अनुसारको कलाकार उभ्याउन नसक्दा दर्शकले ढुंगामुढा गरेका छन । आयोजकले जारी कार्यक्रममा माघ २३ गते दर्शक […]
२६ माघ, बाँके । धारा मंगोलियन स्पोर्टस क्लब र नेपालगञ्ज मोडेल एकेडेमीले नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बिहिबार जित हासिल गरेका छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको पुरुष तर्फको खेलमा मंगोलियन स्पोर्टस क्लबले नेपालगञ्ज-११ रकर्सलाई ४ विकेटले पराजित गरेको छ । यस्तै, महिला तर्फको खेलमा नेपालगञ्ज मोडेलले कोहलपुरको त्रिभुवन स्कुललाई १ […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्ज स्थित वाटरपार्कबाट लागू औषध ब्राउन सुगर जस्तो पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ वाटरपार्क स्थितबाट रुकुम पश्चिम सानोभेरी नगरपालिका १० का २८ वर्षिय तिलक डाँगी, ३५ वर्षिय बिनोद कुमार गौतम र ३३ वर्षिय सोनिराम के.सी.लाई बाँके प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]
२६ माघ, बाँके । कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भैरहेको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि शुक्रबार हुदैँछ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार सेमीफाइनल राउण्ड सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १८ जना फाइनल राउण्ड सम्म पुग्न सफल भएका […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि शुक्रबार चर्चित राष्ट्रिय गायक र गायिकाको बेजोड प्रस्तुति रह्ने भएका छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार गायिका मेलिना राई र गायक गोपाल जि एम आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित राष्ट्रिय स्तरका गायक र गायिकाले बेजोड प्रस्तुतिका साथ माहोल तताएका छन । उनीहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिदैँ नचाएका हुन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा बिहीबार गायक एवं मोडल दुर्गेश थापा […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित राष्ट्रिय स्तरका गायक गायिका आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बिहीबार गायक एवं मोडल दुर्गेश थापा, गायिका भूमिका गिरी आउने भएका महोत्सवका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले […]
२५ माघ, बाँके । कृष्ण खत्री क्षेत्रीले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार आयोजक जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४-० ले सहजै पराजित गरेको छ । जय किसानका लागि कृष्णले २४औं, ५२औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक […]

