देशका केही स्थानमा वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा त २६ वटा एकादशी पनि हुन्छन्। तर ती सबै एकादशीका तुलनामा यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रतसम्पादन गर्ने परम्परा रही आएको छ । यसरी यी दुई एकादशीको विशेष महत्त्व देखिनुमा विष्णुको दैनन्दिनीको भूमिका देखिन्छ ।
बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भएको हो ।
अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क सहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्ता सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र यसरी नवीकरण गर्दा प्रत्येक पटक २ हजार ५ सय शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकाले फोहर विसर्जन गर्न नसकिएको सूचना मार्फत नगरले जानकारी गराएको हो ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।
भदौ २३ र २४ गतेको आन्दोलन पछि निजी क्षेत्रमा बढ्दै गएको चिन्ताका कारण सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिएका हुन ।
नेपालगञ्ज उपमहानगरपालिका–१३ रोयल क्याफेमा लागूऔषध विक्रिवितरण भईरहेको विषेश सूचनाको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई महिनाकाे सर्वोत्कृष्ट प्रहरी घोषित गरिएकाे हाे ।
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।










