Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १३ भदौ, सुर्खेत । पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले बताए । उनका अनुसार बाटो खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ ।

    १७ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ […]

    १७ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज बिहान जारी गरेको बुलेटिन अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन […]

    १७ साउन, काठमाडौँ । बागमती, लुम्बिनी र कणर्ालीका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ । सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निणर्य एवम् सिफारिसमा नेपालको […]

    ३१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिनेभएको छ ।   ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा प्रदेश सरकारले मंगलबार बिदा दिएको हो ।   कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गते बिदा दिने निणर्य गरेको थियो ।   सोही निणर्यअनुसार आन्तरिक मामिला तथा […]

    २६ असार, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म ८३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी […]

    २५ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज देखि ‘श्रमाधान’ मेला सुरु हुदैँछ । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा श्रमाधान रोजगार मेला हुदैँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा मेला आयोजना गर्ने कार्यक्रम अन्तर्गत आज देखि सुर्खेतमा मेला सञ्चालन हुने भएको हो । रोजगारदाता र कामको खोजीमा […]

    २२ बैशाख, सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ’सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । ‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था […]

    २१ बैशाख, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई ’सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले […]

    १८ फाल्गुन, सुर्खेत । मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन अवस्था बारे सिकाइ आदान प्रदान गर्न तीन प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएका छन् । सात प्रदेश मध्य सबै भन्दा पहिला मानसिक स्वास्थ्य रणनीति निर्माण गरेको कर्णालीसंंग निर्माण प्रक्रिया र त्यसको कार्यान्वयन बारे अनुभव सुन्न […]

    Translate »