Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २८ माघ, काठमाडौ । रंगकर्मी नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ माघ २७ गतेदेखि मञ्चन सुरु भएको छ । कालिकास्थान स्थित सर्वनाम थिएटरमा प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिकाे एउटा कथा समेटेर नाटक तयार पारिएको छ । बिदेशमा नेपालीले गरेका दु:ख, त्याग र समर्पणलाई समेत नाटकमा प्रस्तुत गरेको रंगकर्मी […]

    १९ माघ, काठमाडौँ । नेपाल प्रहरीले गत साउन १ गते देखि पौष मसान्त सम्म ६ महिनाको अवधिमा देशभर गरी ५३ हजार ६ सय ५८ वटा ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रमबाट २७ लाख ६१ हजार ८ सय ७६ जना सर्वसाधारणहरू प्रत्यक्ष लाभान्वित भएका छन । सवारी दुर्घटनाबाट बेलाबखत ठूलो धनजनको क्षति हुने […]

    १९ माघ, बाँके । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई सम्मान सहित पुरस्कृत गर्न लागेकोमा उक्त सम्मानमा थारु पत्रकार नपरेको भन्दै थारु पत्रकार संघ बाँके शाखाले बिरोध जनाएको छ । सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धि कार्यविधि २०८० बमोजिम यस वर्ष वितरण गरिने अग्रज पत्रकारिता पुरस्कार र श्रृजनशिल पत्रकारिता पुरस्कारको विषयमा लुम्बिनी प्रदेश […]

    १९ माघ, काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरू माथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने बताएका छन । ‘धेरै स्ट्रगल गरिरहेका छौँ, बाटोमा हिँड्दा समेत ओपन नाम दिन्छन’, समुदायका सदस्यहरूले भने, ‘त्यसले समुदायका साथीहरूमा मानसिक असर परेको छ । लाञ्छना लगाउनेलाई राज्य विरुद्धको भेदभावमा कारबाही हुनुपर्छ ।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको […]

    ८ माघ, बाँके । आज २२ जनवरी अर्थात छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्री राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा सरिक हुने क्रममा विभिन्न ठाँउका १२ जना घाइते भएका छन । आज हिन्दु समुदायमा ठूलो पर्वको रुपमा मनाईरहेको राम उत्सवमा केही समुहले हस्तक्षेप गरेको पाइएको छ । प्रशासनको निग्रानीका बाबजुद केही […]

    १६ पौष, बाँके । ईपीएस परीक्षामा सहभागी गराउनु पर्ने माग गर्दै कोरियाली भाषा सिकेका युवाले शुक्रबार बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । प्रहरीको कुटपिटबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । यो घटना सहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म मुद्दा बनेका विभिन्न घटनाका विषयमा राष्ट्रिय […]

    १३ पौष, बाँके । चर्चित गायक रमेश राज भट्टराई टन्न पैसा कमाउन मन थियो, सुख्खै सुखले रमाउन मन भन्थ्यो बोलको गीत प्रस्तुत गरेपछि नेपालगञ्जमा सञ्चालित छैठौं नेपालगञ्ज महोत्सवमा दर्शक खुलेरै रमाएका थिए । दर्शकहरु उनको गीतमा नाचेका थिए । महोत्सवको नवांै दिन विभिन्न राष्ट्रिय ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुतीले दर्शकहरु रमाएका हुन । राजा राजा […]

    ७ पौष, कपिलवस्तु । कपिलवस्तु जिल्ला हुदैँ नेपाललाई नै विश्वमा चिनाउन सफल भएका जिवन गिरी १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल हासिल गरेका छन । २०२३ मा छिमेकी देश भारतमा आयोजित १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल विजेता हुन जिवन गिरी । पिता ओम गिरी र आमा प्रेम कुमारी गिरीको कोखबाट जन्मिएका गिरी […]

    ७ पौष, बाँके । नेपालगञ्ज महोत्सवको पहिलो दिन प्रथम डान्स आइडलमा १८ छनोट भएका छन । जम्मा ३९ जना सहभागी रहेका डान्स आइडलमा शुक्रबार भएको पहिलो अडिसनबाट १८ जना छनोट भएका हुन । पहिलो दिन २० जनाको अडिसन भएको छ जसमा २ जना अडिसनबाट असफल भई बाहिरिएको बरिष्ठ नृत्य निर्देशक केबी शाहीले जानकारी गराए । […]

    Translate »