– डा. अरुणा उप्रेती प्रजनन् स्वास्थ्यबारे छलफल गर्दा महिलाहरूले आफ्ना केही समस्या अरुलाई भन्नै लाज मान्छन् । तर, उनीहरूलाई व्यथाले दैनिक जीवनमै अप्ठ्यारो पारेको हुन्छ । केही वर्षअघि ५० वर्षीया मेरी एकजना साथीले मलाई भनेकी थिइन्, ‘म अफिस बाहिर कतै एक दिन जाँदा पनि ब्यागमा लुगा हालेर जान्छु । त्यो नगरे त मलाई समस्या पर्छ ।’ ‘के समस्या हो ?’ […]
शिशुको जन्मपछि यौन सम्पर्क गर्दा वीर्य (शुक्रकीट योनीमा झर्दा )गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नु भए जस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ–शिशु जन्मिएपछि कहिलेदेखि यौन सम्पर्क पुनः शुरु गर्न हुन्छ रुगर्भमा शिशु रहने बित्तिकै महिलाको यौन जीवनमा फरक पर्ने हुँदा कतिपयले सोच्छन कि सधैका लागि उनीहरू यौनप्रतिको रुची हराएर जाने त होइन । त्यसो […]
१९ असार, कञ्चनपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले […]
स्पर्श थुप्रै किसिमका हुन सक्छन् । यी स्पर्श असल वा खराब के हुन्, छुट्याउन नसकिने किसिमका हुन्छन् । विशेषतः कसैलाई यौन तथा शारीरिक शोषण (त्यसमा पनि बालबालिका तथा किशोर–किशोरीमा यौन शोषण हुने परिप्रेक्ष्यमा) नहोस् भनेर खराब किसिमको स्पर्शबाट बचाउन सजिलोको लागि असल तथा खराब स्पर्शको रुपमा वर्गीकरण गर्ने गरिएको पाइन्छ । सुखानुभूति दिने स्पर्श असल […]
बिवाहित दम्पतीका लागि यौन सम्पर्क अनिवार्य आवश्यक्ता हो । बिवाह पछि दम्पतीको सम्बन्धलाई टिकाइराख्न पनि यौन सम्बन्ध आवश्यक हुन्छ । यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाई प्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ । यौन सम्पर्क अघि […]
२९ जेठ, बाँके । अपहरणमा परेकी नेपालगञ्जकी एक नाबालिकाको घटनामा संलग्न दोषी माथि प्रहरीले कानुनी कार्वाही अगाडि बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ पसाङ्गल्यामु मार्ग नजिक बस्ने मेहदी राईका २१ वर्षिय छोरा नुर आलम राईले १२ कक्षाको परिक्षा दिन गएकी १७ वर्षिय किशोरीलाई बन्धक बनाएर भारतमा राखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर कार्वाही अगाडि […]
उमेरको हिसाबले कति पटक यौन सम्पर्क गर्ने भन्ने कुराको कुनै नियम छैन । सेक्स कति पटक गरियो भन्नेभन्दा पनि कति सन्तुष्ट भइयो भन्ने कुराले बढी अर्थ राख्ने विशेषज्ञहरु बताउँछन् । हालै गरिएको एक रिसर्चका अनुसार उमेरका हिसाबले मानिसहरुले कति सेक्स गर्छन् या गर्नुपर्छ भन्ने एक निष्कर्ष निकालिएको छ । अमेरिकाको किनसे इन्स्टिच्युट अफ रिसर्च इन् […]
यौन सम्बन्ध मानिसको जीवनको एउटा अभिन्न काम हो जसलाई चाहेर पनि तपाईं नजरअन्दाज गर्न सक्नुहुन्न । तपाईं चाहे विवाहित हुनुस् वा अविवाहित सेक्ससँग जोडिएका स्वास्थ्य लाभका बारेमा थाहा हुन जरुरी छ । संभोग गर्दा चाहे महिला होस् वा पुरुष दुवैलाई शारीरिक तथा मानसिक फाइदा प्राप्त हुन्छन् । हालै एउटा अध्ययन गरिएको थियो जहाँ संभोगका दौरान […]
पाठेघर मानव स्त्री जाती लगाएतका सम्पुर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमूख अङ्ग हो । यो एक तर्फ योनी मार्गसँग जोडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नलीसँग जोडिएको हुन्छ । पाठेघर सृष्टिको उद्गम विन्दु हो । पाठेघरमा नै भुण्र हुर्कन्छ । पाठेघर भएकै कारण शरीरिक रुपमा पुरुषभन्दा महिला फरक हुन्छन् । पाठेघर […]
अध्ययनहरूले देखाएको छ कि नियमित यौन सम्पर्क नगर्ने अवस्थामा पनि मानसिक तथा शारीरिक स्वास्थ्यलाई धेरै असर पार्दछ । यसले पनि शारीरिक रोग प्रतिरोधी क्षमता सम्बन्धी असर पार्न सक्छ । यौन सम्पर्क नगर्ने अवस्थामा शारीरिक स्वास्थ्यको कमजोरी हुन सक्छ । जस्तै टेन्सन, निद्राहीनता, थकान, घातक स्त्रेस र तनावको सिकार भइन्छ । यसमा कुनै पनि रोगको प्रतिरोधी […]





