Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १ चैत, बाँके । जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन । १२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो । लोहारले ती बालिकालाई सोही ठाउँ स्थित आँपको बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका […]

    Translate »