Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २२ फाल्गुन, नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले १ लाख ५० हजार मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ । मंगलबार सुस्ता गाउँपालिका वडा न.५ बनकट्टी बस्ने अमरनाथ यादवको घर भित्र भन्सार छली ल्याएको अवैध प्याज लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे।क्वा नवलपरासीका सशस्त्र प्रहरी नायव […]

    २२ फाल्गुन, नवलपरासी । पश्चिम नवलपरासीमा ३० लाख मूल्य बराबरको अवैध चिनी र केराउ सशस्त्र प्रहरीले बरामद गरेको छ । सोमबार राति सुस्ता गाउँपालिका वडा न.१ बरूवा बस्ने ज्ञानु अर्यालको घर पछाडि भाडामा रहेको गोदाममा भन्सार छली ल्याएको अवैध मालसामानहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे।क्वा […]

    १९ फाल्गुन, बाँके । बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्य सहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन । एनपिजे एग्रिकल्चर उद्योग प्रा.लि.ले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’ गाउँ सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो । लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल […]

    १६ फाल्गुन, बाँके । ई-रिक्सालाई एकद्धार प्राणली लागु गर्न माग गरिएको छ । नेपाल ई-रिक्सा उद्योग महासंघ तथा सञ्जाल नेपालगञ्जले मिडिया मार्फत सरकार समक्ष विभिन्न मागहरु प्रस्तुत गरेको छ । विभिन्न कारण शिक्षा प्राप्त गर्न नसकेका युवाहरुको लागि छाकटार्न सहारा बनेको ई-रिक्सालाई स्थानीय सरकारले व्यवस्थापनको नाममा विस्थापित गरेर उनीहरुको पेटमा लात हानेको महासंघको ठहर छ […]

    १४ फाल्गुन, झापा । झापाको चन्द्रगढी स्थित नापी कार्यालयका प्रमुख विष्णुकुमार न्यौपाने सहित १ सय ७२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । हाल साबिक जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको […]

    ११ फाल्गुन, जाजरकोट । जाजरकोटको छेडागाडा नगर अस्पतालमा पहिरोको कारणले डेढ वर्ष देखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन हुनेभएको छ । निर्माण स्थल छेडागाडा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको उक्त अस्पताल आइतबारदेखि सुरु हुनेभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाको विभिन्न चरणको बैठकले ठेक्का पाएको निर्माण व्यवसायीले कामदार तथा आवश्यक निर्माण सामाग्री […]

    ११ फाल्गुन, काठमाडौँ । सुन मिश्रित वस्त्र सहित त्रिभुवन अन्तराष्ट्रिय एयरर्पोटमा भारतीय नागरिक पक्राउ परेका छन । बिहीबार सुराकीले दिएको विशेष सुराकीको आधारमा ईण्डिगो एयरलाईन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाण्डौ आगमन भएका भारतीय नागरिक ३५ वर्षिय मोहम्मद जिसानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट नियन्त्रणमा लिईएको हो । उनलाई चेकजाँच गर्दा निलो रंगको जिन्स पाईन्ट, कालो […]

    ११ फाल्गुन, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख […]

    १० फाल्गुन, काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही समेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको अभियोगमा बिहीवार विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ । चंखेली–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता […]

    १० फाल्गुन, काठमाडौँ । गत आर्थिक वर्षको सोहीको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा सङ्कुचन देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ […]

    Translate »