हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला ! भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन । […]
वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुधाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो। यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । त्यसैले यसको विस्तार पनि अति छिटो हुन्छ । फ्लुबाट संक्रमित व्यक्तिको तर रुघाखोकीको कुनै लक्षण नदेखिने बेलादेखि नै स्वस्थ मानिसलाई सार्न सक्छ । मौसमी रुघाखोकी अर्थात एभियन […]
नेपालमा राजनीतिक अस्थिरताका कारण यति बेला देशको आर्थिक स्थिती विग्रिदै गएको छ । राजनीतिक दल र नेताहरुको कुर्सी र पदको लोभका कारण देशको टाट पल्टिन बेर छैन । सरकारले नेपालमा रोजगारीको वातावरण सृजना गर्न नसक्दा युवाहरु विदेश प्लायन भईरहेका छन । यति बेला भविष्यका कर्णाधार देश छोड्न बाध्य भएका छन, त्रिभुव अन्र्तराष्ट्रिय विमानस्थलमा युवाहरुको लाम […]
– डा. अरुणा उप्रेती प्रजनन् स्वास्थ्यबारे छलफल गर्दा महिलाहरूले आफ्ना केही समस्या अरुलाई भन्नै लाज मान्छन् । तर, उनीहरूलाई व्यथाले दैनिक जीवनमै अप्ठ्यारो पारेको हुन्छ । केही वर्षअघि ५० वर्षीया मेरी एकजना साथीले मलाई भनेकी थिइन्, ‘म अफिस बाहिर कतै एक दिन जाँदा पनि ब्यागमा लुगा हालेर जान्छु । त्यो नगरे त मलाई समस्या पर्छ ।’ ‘के समस्या हो ?’ […]
नेपाल एक विकासोन्मुख मुलुक हो। यहाँ धेरै समस्या मध्येको एक स्वास्थ समस्या पनि हो। विद्धमान परिस्थितीमा स्वास्थसँग सम्बन्धित धेरै अत्यावश्यक बस्तु मध्येको एक औषधि पनि हो। ६० वर्ष जतिको इतिहास बोकेको औषधि उद्योगले राष्ट्रिय अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना गर्न एवं औषधि जस्तो संवेदनशिल बस्तुको आपुर्ति सहज गर्न महत्वपूर्ण भूमिका खेलेको छ। भूकम्पको बेला होस, कोभिडको […]
बर्खाको बेला हामी बजारभरी जताततै पहेँला आँप देख्न सक्छौँ । अझ काठमाडौंका प्रत्येक गल्ली र चोकमा थरीथरी जातका आँप साइकलमा बोकेर बेच्न डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दै रहर लाग्दा आँप किनौँ र खाउँ जस्तो लाग्छ । तर कतिलाई मधुमेह भएका कारण आँप खान डर पनि लाग्छ । तिनले सोच्ने गर्छन् गुलियो आँपमा […]
१८ जेठ, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजको गुणात्मक परिवर्तनका लागि कलाक्षेत्रको भूमिका प्रभावकारी रहेको बताएका छन । उनले बुधबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कलाकारहरूको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली समाज साँस्कृतिक अराजकतातिर धकेलिँदै गरेको र त्यसलाई रोक्नुपर्ने बताएका छन । देशको राजनीति विग्रिए केही बर्षमा सुधार्न सकिने, अर्थतन्त्र […]
१ बैशाख, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशालाई चिर्दै बलियो राष्ट्रिय शक्ति मार्फत मुलुकलाई अघि बढाउन नेकपा (एमाले) सक्रिय रहेको बताएका छन । नयाँ बर्ष विक्रम सम्वत् २०८० का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्यौलपूणर् बनाउँदै मुलुकको […]






