२९ असार, बाँके । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ मनाइँदैछ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए । भानुभक्तले भारतको वाराणसीमा पनि […]
१९ असार, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कारमा सवार ४ जना, डिएल १ जिसि ३०३५ नम्बरको ट्रकका चालक, डिएल १२ सिए ०५७८ नम्बरको स्कारपियोमा सवार ५ जना र प्र.२-०३-००७ प.४७५४ नम्बरको […]
३० फाल्गुन, बाँके । बाँकेमा नेपाली लेखन संघ गठन गरीएको छ । एक कार्यक्रम बीच साहित्यकार अन्जु न्यौपानेको अध्यक्षता १४ सदस्यीय नेपाली लेखक संघ जिल्ला कार्यसमिति गठन गरीएको हो । बरिष्ठ साहित्यकार सनत कुमार रेग्मी तथा नेपाली लेखक संघ केन्द्रिय सदस्य धनमाया लुइटेल (ऋचा)को उपस्थितिमा उक्त कार्यसमिति गठन गरीएको हो । पुर्नःगठन गरीएको नेपाली लेखक […]
२५ पौष, काठमाडौँ । बहुप्रतिभाका धनी गायक एंव नायकको रुपमा परिचित यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन । मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्ट न्युज पोर्टलको अयोजनामा छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझि जातिय पहिचानको लागि विगत लामो समयदेखी पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सर्वोत्कृष्ट […]
२१ पौष, काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र ४ गते हुन गइरहेको १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचनको लागी कलाकार डि.बी बम्जनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन । कलाकारको हक हितको निम्ती निरन्तर अग्रसर बम्जन एक दशक भन्दा लामो समयदेखी कलाकारिता क्षेत्रमा सकृय छन । बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य […]
१९ पौष, काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्ही’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन । प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन । गायक प्रकाश […]