१६ फाल्गुन, काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । २ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका […]
राजेश दिदिया १४ फाल्गुन, भक्तपुर । उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उहाँका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो । भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा […]
७ फाल्गुन, काठमाडौँ । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा(प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा सभापतिको रूपमा सस्थाका अध्यक्ष विश्वमोहन श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथि सहरी विकास मन्त्री माननीय सीता गरुङ रहेकी थिइन । लोकार्पण पछि कार्यक्रममा बोल्दै मन्त्री गुरुङले […]
२८ पौष, काठमाडौँ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवक्ता बिष्णु कुमार गिरीले कानुनी साक्षरता अभियान सञ्चालन गरिरहेका छन । अधिवक्ता गिरी नगरपालिका गाउँपालिका तथा स्थानीय उपभोक्ता समिति तथा बिद्यालयहरुमा कानुनी साक्षरताको अभियान सञ्चालन गरेका छन । नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवक्ता गिरीले सरकारी निकायले दिने […]
इमरान खान २४ पौष, कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबार देखि शुरु भएको छ । कार्यशाला आगामी माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रनजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधबश कपिलबस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध […]
३ असोज, बाँके । सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको २६औँ स्मृति दिवसको सन्ध्यामा नेपालगञ्जको गणेशमान चौकमा दीप प्रज्जवलन गरिएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका तथा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विक्रम सम्वत् २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको दीप प्रज्जवलन गरिएको हो […]
२८ भदौ, बाँके । नेपालमा पत्रकारिता सुरुवात गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन […]
१५ भदौ, बाँके । नेपालगञ्जमा मिस्टर एण्ड मिस मोडेल अफ बाँके २०२३ हुनेभएको छ । नेपालगञ्ज स्थित सायना क्याफेमा बिहान १० देखि ३ बजे सम्म पहिलो अडिसन हुने आयोजकले जनाएको छ । ब्राइट इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले शुक्रबार पत्रकार सम्मेलन मार्फत पहिलो अडिसनको १० दिन पछी दोस्रो राउण्डको अडिसन हुनेछ भने असोज २२ गते फाईनल राउण्ड […]
२१ साउन, बाँके । नेपालगन्जमा नेपाली सुपरस्टार डान्सिङ एण्ड सिङ्गिङ प्रतियोगिता हुने भएको छ । आर के वि नृत्य एवं कलाकेन्द्र र हेन्कक इन्टरटेनमेन्ट हाउसको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा भारतको विभिन्न क्षेत्रमा अडिसिन लिएर भारतीय प्रतिस्पर्धीको समेत सहभागीता रहनेछ । प्रतियोगिताको फिनाले नेपालगन्जमा सम्पन्न हुने भए पनि अडिसन भने बाँके, बर्दिया र दाङमा समेत […]
२९ असार, बाँके । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ मनाइँदैछ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए । भानुभक्तले भारतको वाराणसीमा पनि […]