१७ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ […]
११ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद् परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद् परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, […]
२९ असार, बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको […]
२६ असार, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म ८३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी […]
९ असार, बाँके । बाँकेको खजुरा गाउँपालिका गाउँ सभाको १५औं अधिवेशनको पहिलो बैठकमै विवाद उत्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम पेश गरेको भन्दैं गाउँसभामा उपस्थिती सदस्यहरुले बिरोध गरेका छन् । अध्यक्ष विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम छलफल नै नगरी गाउँसभामा पेस गरेको भन्दैं सदस्यहरु बिरोधमा उत्रिएका […]
५ असार, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरु माथि छलफल हुने सम्भावित कार्यतालिका रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ । छलफलका क्रममा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेश कुमार सिंह […]
११ जेठ, बाँके । जन्मदर्ता र अस्पतालको प्रमाण पत्र भएपनि नागरिकता पाउनबाट बञ्चित बनेकी कृपा सोनी कानुनी लडाई संगै सडकबाट पनि दबाब सृजना थालेकी छन । बुवा खोज्दै नेपालगञ्ज आइपुगेकी कृपाले आन्दोलनलाई अगाडि बढाएकी छन । आज साँझ ४ बजे नेपालगञ्ज स्थित धम्बोझी चोकमा उनीलाई विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गरिरहेका प्रतिनिधि तथा आम नागरिकले आन्दोलनमा साथ […]
१० जेठ, बाँके । १८ वर्षीया कृपा सोनी आमाबुबा भएर पनि बेसहारा बनेकी छन । प्रेम सम्बन्धबाट जन्मिएकी उनले बुबाआमाको काख र साथ कहिले देख्न पाइनन् । सुर्खेत निवासी उनलाई बुबाले छोरी नै स्वीकारेका छैनन् । ११ वर्षको उमेरमा आमाले छोडेर दोस्रो बिहे गरेर घरजम गरेपछि आमा-बुवाको सहारा नपाएपछि आफन्तको घरमा नै हुर्किएकी कृपा आमा […]
९ जेठ, बाँके । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले मनसुन पूर्वतयारी तथा विपद् व्यवस्थापन कार्यशाला गोष्ठी गरेको छ । नेपाल सरकार जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना अनुसार जेठ १८ गते देखि १९ असोजसम्म देशका अधिकांश स्थानहरुमा सरदर भन्दा वढी वर्षा हुने सम्भावना रहेको प्रारम्भिक पूर्वानुमान गरिएको छ । उक्त अवस्थालाई मध्यनजर गरी […]
९ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि अनुसन्धानमा तान्नुपर्ने माग अगाडि सारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई पनि अनुसन्धानमा तान्नुपर्ने निणर्य गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरुपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ […]