Close sidebar
  • ताजा
  • लोकप्रिय
  • साउन देखि जेठ मसान्त सम्म पुँजीगततर्फ ५९.११ प्रतिशत र चालुतर्फ ५६.७८ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

    सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

    समितिको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।

    समितिका संयोजकले सवारीसाधनमा चिप्स जडान गरेको जानकारी पाएपछि मेयर साह माथि आक्रोश पोखेका छन् ।

    भन्सार विभागले यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।

    २६ फाल्गुन, काठमाडौँ । सिकाइ सम्बन्धी कमजोरी भएकी एक अटिस्टिक महिलालाई गलत तरिकाले ४५ वर्षसम्म मानसिक स्वास्थ्य अस्पतालमा थुनेर राखिएको बीबीसीले जनाएको छ । उनलाई त्यसरी राख्दा उनी जम्मा सात वर्षकी थिइन् । सियरा लिओनको भएकी ठानिएकी ती महिलालाई स्थानीय निकायले उनको परिचय जोगाउनका लागि कसिब्बा नाम दिएको थियो । उनलाई २५ वर्षसम्मका लागि अलग्गै […]

    राष्ट्रपति ट्रमले बिहीबार मात्रै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतले कर लगाउने चेतावनी दिएका छन । चीन, मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख तीन व्यापार साझेदारहरू हुन् ।

    व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् । नेपाल प्रहरी विधेयकउपर ५२ र सशस्त्र प्रहरीको विधेयकमा ६४ संशोधन दर्ता भएका हुन् । सशस्त्रको विधेयकमा संशोधन दर्ताको समयसीमा बिहीबार साँझसम्म थियो ।

    पछिल्लो समय समाजसेवा र सामाजिक अभियन्ताको आवरणमा आफ्नै प्रचारबाजी गर्ने र त्यसैको आवरणमा आफ्नो अभीष्ट पूरा गर्ने क्रम बढ्दो छ । आफूलाई सामाजिक अभियन्ता स्वघोषणा गर्नेका गतिविधिले कानुनी राज्यको धज्जी मात्र उडाएको छैन, गलत सूचनाको सन्देशमार्फत सामाजिक सद्भाव नै खलबलिने खतरा बढ्दो छ ।

    Translate »